Showing 1,511-1,520 of 3,931 items.
भदौ ३१, २०७७
यातायातको साधन सञ्चालन हुँदा इटहरीमा कति जोखिम ?

इटहरीः प्रदेश १ अधिकांस जिल्लासँग सडक सञ्जालबाट प्रत्यक्ष सम्बन्ध जोडिएको इटहरीमा लामो दुरिका यातायात सञ्चालन हुने भएपछि कोरोना संक्रमणको जोखिम झन बढी ...

भदौ ३१, २०७७
प्रदेश १ मा संक्रमित संख्या पाँच हजार नजिक, २ हजार १४२ जना डिस्चार्ज

इटहरीः प्रदेश १ मा कोरोना भाइरस ९कोभडि १९० बाट संक्रमित हुनेको संख्या पाँच हजार नजिक पुगेको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मंगलवार ...

भदौ ३०, २०७७
बीपी प्रतिष्ठान धरानमा एक कोरोना संक्रमितको मृत्यु

धरानः धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना वृद्धको मृत्यु भएको छ ।प्रतिष्ठानका अनुसार धरान १७ को ७० वर्षीय पुरुषको मंगलबार ...

भदौ ३०, २०७७
बीपीका पूर्व उपकुलपतिको पौने ८ करोड अकुत

काठमाडौंः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति, डा बलभद्रप्रसाद दासले पौन ८ करोड अकुत सम्पत्ति आर्जन गरेको तथ्य खुलेको ...

भदौ ३०, २०७७
विराटनगर महानगर तथा इटहरी र धरान उपमहानरमा कोरानको अवस्था यस्तो छ

इटहरीः एक महानरपालिका र दुई उपमहानरपालिका रहेको प्रदेश १ मा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण दिन प्रतिदिन बढ्दै जान थालेको छ । प्रदेश १ को मोरङमा रह ...

भदौ ३०, २०७७
कोभिड- १९ खोप सबैभन्दा पहिला कसले पाउला ?

एजेन्सीः विश्वभर कोरोना भाइरस संक्रमणबाट ९ महिनामा ९ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । करिब तीन करोड मानिस संक्रमित भएका छन् । विश्वमा सबैभन्दा ...

भदौ २९, २०७७
प्रदेश १ का १ सय ४ जनाद्धारा मृत्यूपछि छाला दान गर्ने घोषणा

इटहरीः प्रदेश नम्बर १ का बिभिन्न जिल्लाका १ सय ४ जना ब्यक्तिहरुले मृत्यूपछि छाला दान गर्ने घोषणा गरेका छन । लायन्स क्लव अफ इटहरी सिटीकी कृष्टिना थापाक ...

भदौ २९, २०७७
इटहरीमा थप १३ जनामा कोरोना संक्रमण

इटहरीःसुनसरीको इटहरी उपमहानगरपालिका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २५ गते संकलन गरिएको स्वाव मध्ये सोमवार १३ जनाको पिसिआर रिपोर्ट पोजे ...

भदौ २९, २०७७
कोरोना महामारीमा बालबालिकाको अधिकार हनन प्रति इटहरी उपमहानगर गम्भिरः उपमेयर गौतम

इटहरीः राष्ट्रिय बाल दिवसको अवसरमा इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले सामाजिक सञ्जाल फेसबुकमा ‘लाइभ’ आएर बाल दिवसक ...

भदौ २९, २०७७
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका दुई कोरोना सङ्क्रमितको मृत्यु

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएक ...