X
Showing 2,381-2,390 of 4,128 items.
साउन १७, २०७९
मदन भण्डारी स्कुल अफ एसियाको ३ हप्ते क्लोज क्याम्प सुरु

काठमाडौँः मदन भण्डारी स्कुल अफ एसियाको आयोजनामा ३ हप्ते क्लोज क्याम्प सुरु भएको छ । सोमबारबाट सुरु भएको क्याम्पेन २१ दिनसम्म सञ्चालन हुने बताइएको ...

साउन १७, २०७९
भातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔँ: महामन्त्री थापा

काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन् । का ...

साउन १७, २०७९
आज नागपञ्चमी पर्व मनाइँदै, यसरी भएको थियो सुरुवात

काठमाडौँः प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।  ...

साउन १६, २०७९
प्रहरीलाई लागुऔषध कारोबारी पक्राउ गर्न सुराकीको मात्र सहारा

काभ्रेपलाञ्चोकः इलाका प्रहरी कार्यालय बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई शनिबार राति पक्राउ ग¥यो । प्रहरीले भारतबाट वीरगञ्ज हुँद ...

साउन १५, २०७९
खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ– ऊर्जामन्त्री भुसाल

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रव ...

साउन १५, २०७९
देशैभर भूकम्पको धक्का महसुस

इटहरीः आज बिहान देशभर भूकम्पकोे धक्का महसुुस भएकोे छ । बिहान ८ः१३ बजे खोेटाङकोे लामिडाँडा केन्द्रविन्दुु भई भूकम्प गएकोे हो। भूकम्पको म्याग्निच्युड ५= ...

साउन १४, २०७९
अब एसिड आक्रमणका पीडितको निःशुल्क उपचार

इटहरीः सरकारले एसिड आक्रमणबाट पीडित व्यक्तिको निःशुल्क उपचार गर्ने भएको छ । देशका जुनसुकै स्वास्थ्य सँस्थाबाट एसिड पीडितले आकस्मिक उपचार सेवा निःशुल्क ...

साउन १४, २०७९
प्रदेश १ सहित देशका विभिन्न भागमा वर्षाको सम्भावना

इटहरीः प्रदेश १ सहित देशका केही स्थानहरूमा आज भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखा ...

साउन १३, २०७९
पोखरामा आजदेखि किन हुँदैछ मेयर सम्मेलन ?

पोखराः देशका छवटै महानगरका प्रमुखको भेला ‘मेयर सम्मेलन’ आजदेखि पोखरामा सुरु हुने भएको छ ।पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगर ...

साउन १३, २०७९
अब प्लास्टिकका पुष्पगुच्छा आयात, उत्पादन तथा बिक्री गर्न नपाइने

इटहरीः अब उप्रान्त प्लास्टिकका पुष्पगुच्छा आयात, उत्पादन र बिक्री गर्न नपाइने भएको छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा ...