Showing 8,181-8,190 of 12,238 items.
मंसिर २४, २०७६
कुईरोमा लुकेको आम्दानी

इलामःछिन छिनमा मौसम परिवर्तन । एकै छिन घाम लाग्छ एकैछिनमा पानि र कुइरो । त्यसमा पनि लेकाली क्षेत्र, सँधैजसो समय पानी आइरहन्छ । पानी नआउँदा कुईरो लागिर ...

मंसिर २४, २०७६
झापा कारागारलाई कलबलगुढी सार्न सिफारिस

भद्रपुरः तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं २०२० मा भद्रपुर–८ मा बनेको सो का ...

मंसिर २४, २०७६
नेपालको आर्थिक अवस्थमा सुधार भइरहेको छ –मुख्यमन्त्री राई

विराटनगरः मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा रहेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडीपी०ले आज यहाँ सार्वजनिक गरेको विश्व मानव व ...

मंसिर २४, २०७६
रानी—धरान सडक आयोजनाको कार्यालयमा संघर्ष समितिको धर्ना

इटहरीः इटहरी बजार क्षेत्रको सडक निर्माण मापढण्ड भित्र बनाउनु पर्ने माग राख्दै इटहरीस्थित रानी धरान सडक आयोजनाको कार्यालयमा धर्ना दिइएको छ । ६ लेन सडक ...

मंसिर २४, २०७६
चिकित्सकका छोराले गरे मस्तिष्कघातका विरामीको उद्धार

विराटनगरःरकम अभावले उपचार गराउन नसकेका विराटनगर—५ शंकरबारीका श्यामलाल सतारलाई न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा. वीरेन्द्र कुमार विष्टका ...

मंसिर २४, २०७६
किबि बजार प्रवद्र्धनका लागि एक्स्पो धरानमा हुँदै

धरानः इलाममा उत्पादन भएका किबि फलको बजारीकरणका लागि धरानमा किबि एक्स्पो २०७६ हुने भएको छ । धरान उपमहानगरपालिका र ईलाम नगरपालिकाले मितेरी सम्बन्ध गासिए ...

मंसिर २४, २०७६
विपी प्रतिष्ठानमा सुधारको संकेत,थन्किएका उपकरण सञ्चालनमा आए

  धरानः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विग्रिएर रहेका उपकरणहरु सञ्चालनमा ल्याइएको छ ।अघिल्लो ब्यबसथापनले काम नलाग्ने र न ...

मंसिर २४, २०७६
प्रदेश १ को पर्यटनदूतमा पर्वतारोही र कलाकार

विराटनगरः पर्यटन वर्ष २०२० को अवसरमा प्रदेश १ सरकारले प्रवद्र्धन गर्न पर्यटन दूत तोेकेको छ । दूतमार्फत पर्यटन वर्षको प्रचार प्रसारमा टेवा पुग्ने सरकार ...

मंसिर २३, २०७६
खुम्बु क्षेत्रमा आन्तरिक र सार्कका पर्यटकहरूको कमजोर पहुँच

  इटहरीः सुनसरीका नेकपा नेता सागर सुवेदी गत कात्तिक ९ गते सगरमाथा आधार शिविर यात्रा सकेर मोन्जोमा रहेको राष्ट्रिय निकुञ्जको काउन्टरमा आएका मात्र ...

मंसिर २३, २०७६
सुशीला चापागाईं स्मृति समासेवा पुरस्कार वितरण

विराटनगरः विराटनगरका दुई जना समाजसेवीहरुलाई सुशीला चापागाईं स्मति समाजसेवा पुरस्कार प्रदान गरिएको छ । समाज सेवामा लामो समय देखि योगदान गरेका गोबिन्द प ...