Showing 8,091-8,100 of 12,402 items.
पुस २७, २०७६
विद्यालयमा सुर्तीजन्य पदार्थको डरलाग्यो प्रवेशः किनबेचमा रोक लगाउन शिक्षकको माग

विराटनगरः विद्यालय क्षेत्र भित्र सुर्ती एवंम धुम्रपान निषेधका लागि बलियो व्यवस्था गरिदिन विराटनगरका शिक्षकले प्रदेश सरकारसँग गुहार मागेका छन् । कलिला ...

पुस २७, २०७६
धरानमा राजु लामा आउने,सहभागिलाई एक तोला सुन उपहार

धरानः धरानमा आगामी माघ ४ गते राजु लामा ( मङगोलियन हार्ट)को लाईभ कन्सर्ट हुने भएको छ ।नेपालका चर्चित तथा लोकप्रिय गायक राजु लामाले एक भिडियो सन्देश मार ...

पुस २७, २०७६
शेराखोलामा स्काभेटर प्रयोग गरेर अबैध उत्खनन्

इटहरीःसुनसरीको इटहरी उपमहानगरपालिका ३ बौकाझोडाको बनक्षेत्र भित्र अवैध उत्खनन् भइरहेको छ । इटहरी उपमहानगरपालिका ३ बौकाझोडा भएर बग्ने शेरा खोलामा बनक्षे ...

पुस २७, २०७६
‘वडाअध्यक्ष नै उत्रिए पानी आन्दोलनमा’

धरानः समयमै खानेपानी परियोजना सम्पन्न हुन नसक्दा पानीको हाहाकार शुरु भए संगै धरानमा आन्दोलनका कार्यक्रमहरु पनि सार्वजनिक हुन थालेका छन् । वडामा पानीको ...

पुस २६, २०७६
मुुलुुकभर भोली पृथ्वीजयन्ती भव्य रुपमा मनाउने तयारी

इटहरी : राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते आइतबार मुुलुुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रि ...

पुस २६, २०७६
राँके–रबी–भेडेटार सडक द्रूतगतिमा बनाउन यातायातमन्त्री नेम्वाङको निर्देशन

फिदिमः भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रबी–भेडेटार सडक निर्माण कार्य द्रूतगतिमा बनाउन सम्बन्धीत निर्माण कम्प ...

पुस २६, २०७६
झापाका दुई पालिकामा भोलि सार्वजनिक बिदा

झापा : झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि ...

पुस २६, २०७६
नेपाल एकिकरण गर्दा प्रयोग भएको ऐतिहासिक नूनमार्गमा नेपाली सेनाको अगुवाईमा पदयात्रा

इटहरीःपृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा प्रयोग गरेको धनकुटाको साँगुरीगढी गाँउपालिका स्थित साँगुरीगढीबाट लेउती फेंदीसम्म आज(शनिवार) पदयात्रा गरिएको ...

पुस २६, २०७६
साताको शेयर बजारः चार अर्ब माथिको कारोवार

 इटहरीः साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल ग¥यो । लगातार ओरालो लागेको बजारले करिब १०० बिन्दु माथि प ...

पुस २६, २०७६
धरानका मेयर काठमाण्डौंमा सम्मानित

इटहरीः‘वादको बिवाद नगरौं, धरानको विकाश निर्विवाद गरौं’ू भन्ने सन्देश बोकी काठमाडौँमा रहेका धरानेहरु मिलि धरानको बिकाश निर्माणमा हतेमेलो गर ...