Showing 7,611-7,620 of 12,402 items.
चैत ४, २०७६
इटहरीका यी युवालाई काठमाण्डौंबाट कसले पार्यो वेपत्ता ? , परिवारमा रुवाबासी

इटहरीः घरबाट वैदेशिक रोजगारका लागि मलेसिया हिडेका इटहरीका एक युवा ३६ दिनदेखि वेपत्ता छन् । इटहरी १९ निवासी ३३ बर्षीय युवराज घिमिरे माघ २९ गतेदेखि काठम ...

चैत ४, २०७६
नेकपा प्रदेश १ संसदीय दलको बैठकः यही अधिवेशनले नाम तोक्ने, राजधानीको संरचनालाई नयाँ बजेटमा रकम

विराटनगरः नेकपा संसदीय दलको बैठक सोमबार सम्पन्न भएको छ । दलको कार्यालय प्रदेशसभामा करिब १० घन्टा बसेको बैठकले दलको विधान पास गरेको छ । यसैगरी रिक्त सच ...

चैत ४, २०७६
कोरोनाले कांग्रेस प्रवक्ता विश्वप्रकाश र सुनिल शर्मा बीच चिसियो सम्बन्ध

बिराटनगरः नेपाली काँग्रेसका उदयवान नेता डा.सुनिल शर्माले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माप्रति आक्रोस पोखेका छन् । समाजसेवाका माध्यमबाट चर्चा कमाइरहे ...

चैत ४, २०७६
सुन्दरहरैंचामा कम्प्युटर तालीम उद्घाटन

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको आयोजना तथा पाथीभरा सीप विकास तालीम केन्द्रको संयोजनमा शुरु भएको तालीमको सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामा ...

चैत ४, २०७६
प्रदेश २ : नाम र स्थायी राजधानीका लागि आज मतदान हुँदै

जनकपुरधाम: प्रदेश २ को प्रदेश सभा बैठक विहानैबाट सुरु भएको छ । मंगलबार विहान ८ बजे नै बोलाएको बैठकले आज प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउँने ...

चैत ४, २०७६
सडक दुघर्टनामा परी एक पैदलयात्रीको मृत्यु

कानेपोखरी: नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोरङको कानेपोखरीमा एकजना पैदल यात्रीको मृत्यु भएको छ । कानेपोखरी– ७ बिहिबारे मोड पूर्वपश्चिम ...

चैत ३, २०७६
पेट्रोलियम हाहाकार होला भन्ने भयले उपभोक्ताहरूको पेट्रोल पम्पमा लामो लाम (तस्बीर सहित)

इटहरी: आज इटहरीका अधिकाशं पेट्रोल पम्पहरुले ग्राहकलाई लाइनमा राखेर पेट्रोल बितरण गरेका छन् । इटहरी आसपासका राधाकृष्ण टे«ड एण्ड सप्लायर्स, साथी फ ...

चैत ३, २०७६
कोरोनाबाट बच्न इटहरीमा निःशुल्क मास्क वितरण तथा जनचेतना कार्यक्रम

इटहरी: कारोना भाइरसबाट बच्न तथा सरसफाइमा ध्यान दिने तरिका सिकाउन इटहरीमा निःशुल्क मास्क वितरण गरिएको छ । आज बिहान ११ बजेबाट इटहरी चोकमा मास्क वितरण गर ...

चैत ३, २०७६
बाँदर आतङ्कले किसान हैरान, परिवार नियोजन गर्न माग

दिक्तेल: बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्र ...

चैत ३, २०७६
जोगबनी नाका संधै झैं सामान्य, नेपाली जान छैन रोकटोक

विराटनगरः भारतले नेपालतर्फका केही सिमानाका बन्द गर्न गरेको घोषणासंगै मानिसहरुमा ‘अब नाकाबन्दी लाग्यो,भारत जान पाइँदैन, किनमेल गर्न पनि रोकियो&rs ...