Showing 7,221-7,230 of 12,402 items.
वैशाख ४, २०७७
प्रदेश १ आरडीटी परीक्षणः ८ सय २५ जनाको रिर्पोट नेगेटिभ

 विराटनगरः प्रदेश १ मा विहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको ...

वैशाख ४, २०७७
महामारीले नेपाली अर्थतन्त्रका यी क्षेत्रमा पार्दैछ घातक असर

इटहरीः ताजा सरकारी तथ्याङ्कअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन वा जीडीपी साढे ३४ खर्ब रुपैयाँ छ। वर्षभरिको देशका यावत् आर्थिक गतिविधि, उत्पादन र कमा ...

वैशाख ४, २०७७
प्रहरीद्धारा हेल्थ असिष्टेण्ट कुटिएको घटना हानद्धारा भत्र्सना, दोषीलाई कडा कानूनी कार्वाहीको माग

इटहरीः धरान उपमहानगरपालिका अन्र्तगत विष्णु पादुका स्वास्थ्य चौकीको हेल्थ असिष्टेण्ट चन्द्र प्रकाश खनाललाई घाउ डे«सिङ गर्न बिरामीको घर तर्फ  ...

वैशाख ४, २०७७
मस्जिदमा लुकेर बसेका ७ पाकिस्तानी सहित २७ जना इटहरी क्वारेन्टाइनमा थपिए , सबैको रिर्पोट नेगेटिभ( भिडियो सहित)

इटहरीः सुनसरीको दुहबी क्षेत्र आसपासका मस्जिदमा लुकेर बसेका  ७ पाकिस्तानी नागरिक सहित २७ जना इटहरी क्वारेन्टाइनमा थपिएका छन्।  आज प्रहरीले उन ...

वैशाख ४, २०७७
झापा हल्दिबारीका युवामा कोरोना संक्रमण नभएको पुष्टि, स्वाब परीक्षण रिर्पोट नेगेटिभ

इटहरीः र्यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएका झापा हल्दिबारीका एक युवाको स्वाब परीक्षण रिर्पोटमा भने नेगेटिभ आएको छ । उनको हिजो स्वास्थ्य ...

वैशाख ४, २०७७
कोभिड १९ भएकी गर्भवती नर्सको मृत्यु, बच्चा ‘सकुशल’

इटहरीः ब्रिटेनमा कोरोनाभाइरस सङ्क्रमण भएकी एक गर्भवती नर्सको मृत्यु भएको छ तर उनको गर्भबाट बच्चालाई शल्यक्रिया गरेर जीवितै निकालिएको छ।न्याश्नल हेल्थ ...

वैशाख ४, २०७७
एशियाका कपडा उत्पादकहरूको कडा चेतावनी, ‘महामारीले नमरे भोकमरीबाट कामदार मर्नेछन्’

इटहरीः “यदि हाम्रा कामदारहरू कोरोनाभाइरसका कारण मरेनन् भने उनीहरू भोकमरीबाट मर्नेछन्।’’कोरोनाभाइरस महामारीले कपडा उत्पादकदेखि गार्मे ...

वैशाख ४, २०७७
गाउँपालिका बाहिर अस्थायी बसोबास गर्ने परिवारलाई पौवादुङमा पालिकाले राहत सामग्री उपलब्ध गराउने

भोजपुरः पौवादुङमा गाउँपालिका भोजपुरले विभिन्न ठाउँमा अस्थायी बसोबास गर्ने पालिका भित्रका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । लकडाउनको मारमा परे ...

वैशाख ४, २०७७
इटालीबाट आएकी महिलामा एन्टिबडी पोजेटिभ, टेस्ट गर्ने डाक्टर नै क्वारेन्टाइनमा

 काठमाडौंः इटालीबाट आएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । ...

वैशाख ४, २०७७
वीरगञ्जमा भेटिएका ३ भारतीय कोरोना संक्रमितबाट सुनसरीमा खतरा नभएको प्रशासनको दावी

इटहरीःवीरगञ्जमा भेटिएका कोरोना पोजेटिभ भेटिएका तीन जना भारतीय नागरिकबाट सुनसरीमा कुनै खतरा नभएको सुनसरी प्रशासनले दावी गरेको छ ।  ती नागरिकहरु द ...