Showing १०,४२१-१०,४३० of १२,५६० items.
पुस ३०, २०७५
नेपाली काङ्गेसले नै नयाँ भविष्य कोर्ने नवीन्द्रराज जोशी

विराटनगरः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले काङ्ग्रेसले नै मुलुकको नयाँ भविष्य कोर्ने बताएका छन् । नेपाल प्रेस ...

पुस ३०, २०७५
विश्वकर्मा कल्याण सेवा समितिको साधारण सभा सम्पन्न

धरानः विश्वकर्मा कल्याण सेवा समिति धरानको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर ...

पुस ३०, २०७५
माघे संक्रान्तिमा दियो वराहक्षेत्र नगरपालिकाले सार्वजनिक बिदा

इटहरीः माघे संक्रान्ति पर्वको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले माघे संक्रान्ति अर्थात् माघ १ गते १ दिन स्थ ...

पुस ३०, २०७५
वडा कार्यालय र स्वास्थ्यचौकी भवनका लागि निःशुल्क जग्गा

तेह्रथुमः तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर २, खाम्लालुङमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माणका लागि एक व्यक्तिले १४ लाख रुपैयाँबराबरको ७ रो ...

पुस ३०, २०७५
प्रदेश १ का मुख्यमन्त्री प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेट यसरी बाँडेः (सूचिसहित)

विराटनगर: प्रदेशनिर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगतआफ्नो निर्वाचन क्षेत्रमाप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बजेट बाडफाँड गरेका छ ...

पुस ३०, २०७५
मुख्यमन्त्री भन्छन्,‘दिन छोटा भएकाले संसद बैठक बस्न सकेन’ ‘यो हावा तर्क हो’, प्रमुख प्रतिपक्षी काङ्ग्रेस

 इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिँउदको मौसममा दिन चाँडै बित्ने भएकाले संसद बैठक बस्न नसकेको तर्क गरेका छन् । केही विज्ञहरूले हिउँदक ...

पुस ३०, २०७५
नौमती बाजा संरक्षणमा गुरुङ समुदाय

फाइल तस्बिर तेह्रथुमः कुनै बेला दलित समुदायले मात्र बजाउँदै आएको नौमती बाजा लोप हुन लागेको भन्दै तेह्रथुमका गुरुङ समुदाय तिनको संरक्षणमा जुटेका छन् । ...

पुस २९, २०७५
हराएका बालक १० दिनपछि भारतमा फेला

दुहबीः दुहबीबाट एक हप्ता अघिदेखि हराएका बालक भारतको कटिहार बालगृहमा फेला परेका छन् । चाइल्ड वेलफेयर कम्युनिटी कटिहारले दुहबी– २ बस्ने १२ वर्षीय ...

पुस २९, २०७५
स्थानीय तहमै पत्रपत्रिका दर्ता प्रावधान सहितको नमुना सञ्चार विधेयक प्रदेश सरकारलाई हस्तान्तरण

विराटनगरः पत्रिका दर्ता नवीकरणको प्रवाधान स्थानीय तहमै हुनुपर्ने व्यवस्थासहितको प्रदेश आमसञ्चार सम्बन्धी विधेयक प्रदेश १ पत्रकार महासङ्घले प्रदेश सरका ...

पुस २९, २०७५
धरानमा देखिएको कोशी करिडोर प्रशारण लाइनको समस्या समाधान गर्न प्रजिअको संयोजकत्वमा कार्यदल गठन

इटहरीः पूर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने कोशी करिडोर प्रशारण लाइन आयोजनाको धरान क्षेत्रमा देखिएको समस्या समाधान गर्न क ...