Showing ९१-१०० of १२,७०५ items.
असोज २१, २०८३
पशुपतिनाथ प्रवेश विवादमा इटहरीकी महिला पक्राउ, सांसद ओलीले उठाइन् सुरक्षा व्यवस्थामाथि प्रश्न

इटहरीः  पशुपतिनाथको मुख्य मन्दिरमा गैर–हिन्दु प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि घटनाले नयाँ मोड लिएको छ। घटनासँग जोडिएको आरोप ...

असोज २१, २०८३
विराटनगरबाट विस्थापित हुँदै उद्योग

विराटनगरः विराटनगरकै पुरानोमध्येको एक चन्द्र शिव राइस एन्ड आयल मिल विराटनगरस्थित ठुलो मिल चोकबाट बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा सरेको छ । यो मि ...

असोज २०, २०८३
झापा प्रशासनका ७ सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुरः  जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थितिबिनै सात प्रकारका सेवा उपलब्ध गराउन थालेको छ । कार्यालयले मंगलबारदेखि ‘फेसलेस ...

असोज २०, २०८३
रास्वपा कोशीको तेस्रो पूर्ण बैठकमै चर्काचर्की : सभापति राईको ‘एकलौटी नियुक्ति’माथि प्रश्न, कारबाहीको माग

इटहरीः   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश कार्यसमितिको तेस्रो पूर्ण बैठक सोमबार सुनसरीको इटहरीमा बसेको छ। बैठकमा प्रदेश सभाप ...

असोज २०, २०८३
झापामा जुवातास र लङ्गुरबुर्जाविरुद्ध प्रहरीको कारबाही, नगदसहित ११ जना पक्राउ

झापाः चाडपर्व नजिकिँदै गर्दा जुवातास तथा लङ्गुरबुर्जा खेल्ने र खेलाउने गतिविधि नियन्त्रण गर्न झापा प्रहरीले सक्रियता बढाएको छ। जिल्ला प्रहरी कार्यालय ...

असोज २०, २०८३
चाडपर्व नजिकिँदै इटहरीमा जुवाको खाल सक्रिय, २ लाख ३१ हजार नगदसहित पाँच पक्राउ

इटहरीः चाडपर्व नजिकिएसँगै इटहरी क्षेत्रमा तास तथा जुवाका खाल सञ्चालन हुने क्रम बढेको पाइएको छ। प्रहरीले जुवातास नियन्त्रणका लागि निगरानी र कारबाही तीव ...

असोज १९, २०८३
विद्युत् प्राधिकरणको इटहरी वितरण केन्द्रका इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इटहरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध ५० हजार रुपैयाँ ...

असोज १९, २०८३
केराबारीमा ग्यास लिक भएर आगलागी : सात परिवारको घर जलेपछि सांसद न्यौपानेद्वारा तत्काल राहत र क्षतिपूर्तिको पहल

मोरङः मोरङको केराबारी गाउँपालिका–५ मा ग्यास लिक भएर भएको आगलागीबाट सात परिवार प्रभावित भएका छन्। आगलागीमा घर, गोठ तथा खोर पूर्ण रूपमा जलेर नष्ट हुनुका ...

असोज १९, २०८३
बेलबारीमा सरसफाइका नाममा करिब २ सय अशोकका रूख काटिएको आरोप

बेलबारीः मोरङको बेलबारी नगरपालिका–८ शान्ति टोलमा सडकको दायाँ–बायाँ रोपेर हुर्काइएका करिब २ सय अशोकका रूख सरसफाइका नाममा जथाभावी काटिएको आरोप लागेको छ। ...

असोज १९, २०८३
धरानमा २.८१ ग्राम ब्राउन सुगरसहित ३२ वर्षीय युवक पक्राउ

धरानः  सुनसरी प्रहरीले धरान उपमहानगरपालिका–१० स्थित फलामे पुलबाट ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार् ...