Showing 2,951-2,960 of 26,505 items.
असोज ११, २०८०
सात सय २३ बढी भारतीय धार्मिक पर्यटक नेपालमा

काठमाडौंः विश्व पर्यटन दिवस सर्न्दभमा नै एकै पटक ७२३ भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् । नेपालका धार्मिक तीर्थस्थलमा दर्शनका लागि एकैपटक ७२३ भ ...

असोज ११, २०८०
कोशीको माछामा आश्रित परिवारको पेसा सङ्कटमा

वराहक्षेत्रः  सप्तकोशी नदीमा माछा मारेर पुस्तौँदेखि जीविका चलाउँदै आएका मलाह (गुडी)हरुको पेसा सङ्कटमा पर्न थालेको छ । कोशी नदीमा माछा पाउन छाडेपछ ...

असोज ११, २०८०
धरानका राजनीतिक दलद्धारा सेउतीपुल–पानीपियाको ६ लेन सडक चाँडो सपन्न गर्न सरकारको ध्यानाकर्षण

धरानः कोशी राजमार्ग अन्तर्गतको धरान –इटहरी सडक खण्डमा पर्ने सेउती पुलदेखि पानी पियासम्मको  ६ लेन सडक निर्माण कार्य चाँडो निर्माण सम्पन्न गर्न धरा ...

असोज ११, २०८०
दमक हस्पिटलमा आर्थिक अनियमितता , दुई डाक्टर विरुद्ध प्रशासनमा सामुहिक उजुरी

दमकः  देशका विभिन्न ठाउँमा रकम ठगीका घटनाहरु बाहिर आइरहेको बेला झापाको दमक ८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा आर्थिक अनियमितता भएको ...

असोज ११, २०८०
मोरङको पथरी जंगलमा सडिएको शब भेटियो, पहिचान गर्न प्रहरीको अपिल

इटहरीः मोरङको पथरीशनिश्चरे २ मा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा एक पुरुषको बेबारिसे शव फेला परेको छ ।अनुहार सडिएको अवस्थामा भेट ...

असोज ११, २०८०
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुरः भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ)आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।गाउँपालिकाले यहाँको विक ...

असोज ११, २०८०
बन्धक जीवन बिताउन बाध्य भोजपुर षडानन्द नगरपालिकाकी रविना लामाको कुवेतबाट यस्तो चित्कार

दोहाः वैदेशिक रोजगारीमा लागि कुवेत पुगेकी एक नेपाली महिला अहिले ‘बन्धक’ जीवन बिताउन बाध्य भएकी छन् । भोजपुर षडानन्द नगरपालिकाकी रविना लामा लामो समयदेख ...

असोज ११, २०८०
नेपाललाई सबैभन्दा बढी ऋण विश्व बैंक र एडिबीको

काठमाडौंः नेपालले भुक्तानी गर्न बाँकी वैदेशिक ऋणमा सबैभन्दा बढी विश्व बैंक र एसियाली विकास बैंक (एडिबी)को रहेको देखिएको छ । आर्थिक वर्ष ०७९/८० को ...

असोज ११, २०८०
नयाँ शैलीको बैंकिङ ठगीः एसबिआई बैंकले गुमायो डेढ करोड

काठमाडौंः अन्तर्राष्ट्रिय एटिएम कार्डमार्फत गरिने भुक्तानीमा नयाँ किसिमको बैंकिङ ठगी हुन थालेको छ । म्यानुअल पिओएस मेसिनबाट भएको एक ठगी घटनामा नेपाल ए ...

असोज १०, २०८०
काठमाडौको बानेश्वरमा प्रहरीसँग झडप हुँदा ११ जना राहत शिक्षक घाइते

काठमाडौंः सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै आन्दोलनरत राहत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमामा झडप ...