Showing 20,521-20,530 of 26,635 items.
साउन ३२, २०७६
नेपाल विद्युत प्राधिकरण पनि सङ्घीय संरचनामा

इटहरीः मुलुक सङ्घीय संरचनामा गएसँगै नेपाल विद्युत प्राधिकरणले पनि मुलुकभर रहेका आफ्ना कार्यालयलाई सोही अनुसार समायोजन गरेको छ । प्राधिकरणले वितरण तथा ...

साउन ३२, २०७६
पाथीभरा गोल्डकपको दोस्रो खेलमा मोरङ विजयी

ताप्लेजुङः ताप्लेजुङमा बिहीबारदेखि शुरु चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । ...

साउन ३१, २०७६
भ्रमको मोहक झरी

एक साँझअचानक झरी प¥यो रखोसियो भीषण खडेरीको साम्राज्यनतमस्तक बन्यो सुखेनी बगर नतमस्तक बन्यो सुख्खा धर्ती झरीले आफूसँगै लिएर आयोमोहकलयको एउटा सुन्दर ...

साउन ३१, २०७६
भ्रमण वर्ष २०२० सफल पार्न निजी क्षेत्र भारत जाँदै

काँकरभिट्टाः ट्राभल सङ्घ झापाले भ्रमण वर्ष २०२० कार्यक्रम सफल रूपमा सम्पन्न गर्नका लागि प्रचारप्रसार गर्ने उद्देश्यले भारतको सिक्किम राज्यको ५ दिने भ् ...

साउन ३१, २०७६
नेकपामा तोकियो जिम्मेवारी, पूर्वका नेताहरू कसकसले पाए जिम्मेवारी

 इटहरीः आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशका सहइन्चार्जसहित केन्द्रीय कार्यालयका सचिवसमेत तोकेको छ । सातै प्रदेशमा थप दुई&d ...

साउन ३१, २०७६
धरानमा तास खेलिरहेको अवस्थामा प्रहरीद्वारा १३ जना पक्राउ

धरानः बिहीबार साँझ ७ बजे तास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरूको साथबाट ३ लाख ४ हजार रुपैयाँ नगद र ६ बुक तास बरामद भएक ...

साउन ३१, २०७६
वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता सम्पन्न

पथरीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को पथरीशनिश्चरे नगर कार्यसमितिको आयोजनामा नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला तथा चित्रकला ...

साउन ३१, २०७६
पाथीभरा गोल्डकपको पहिलो खेलमा इलाम विजयी

ताप्लेजुङः ताप्लेजुङमा बिहीबार शुरु पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको बिहीबार भएको पहिलो खेलमा रेडहर्ष क्लब इलाम विजयी भएको छ । पोमु केछाङ स्प ...

साउन ३१, २०७६
‘मारुनी’की नायिका साम्राज्ञी भदौ ४ गते इटहरीमा आउने

इटहरी:  भदौ १३ गते प्रदर्शन मिति तय गरेको ‘मारुनी’ फिल्मकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भदौ ४ गते इटहरी आउने भएकी छिन् । नेपाली ...

साउन ३१, २०७६
सल्लेरी सहकारी धरानका अध्यक्ष बुटवलबाट पक्राउ

धरानः बचतकर्ताको करोडौँ रुपैयाँ लिएर फरार भएका भनिएका धरानको सल्लरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बिकलाई प्रहरीले बुटवलमा कोठा भाडामा लिई ब ...