Showing १५,७११-१५,७२० of २७,०९८ items.
पुस १५, २०७७
मुख्यमन्त्री राइद्धारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना

विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मि ...

पुस १४, २०७७
प्रदेश १ मा आज तीस जनामा कोरोना पुष्टि

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । संक्रमितमध्ये १८ जना पुरुष र १२ महिला रहेको सामाजिक विकास मन्त्रा ...

पुस १४, २०७७
साउदी अरबमा महिलाले सवारी चलाउन पाउने अधिकारको वकालत गरेकी अधिकारवादीलाई जेल सजाय

साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल-हथलुललाई जेल सजाय सुनाइएको छ । उनले महिलाहरूले सवारी हाँक्न पाउने अधिकारको वकालत समेत गरेकी थिइन । ...

पुस १४, २०७७
अमेरिकामा नागरिकलाई दुई हजार डलर राहत दिने प्रस्ताव सदर

वासिङ्टनः अमेरिकी नागरिकले फेरि दुई हजार डलर राहतका रुपमा पाउने भएका छन् । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले कोरोना भाइरसको महामारीबाट प्र ...

पुस १४, २०७७
मकुना हात्तीको बिज्याइँ बढ्दो, थप एकको ज्यान गयो

इटहरीः सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको मकुना हात्तीले गएराति थप एक जनामाथि आक्रमण गरी ज्यान लिएको छ । मकुनाको आक्रमणबाट ज्यान गुमाउनेमा को ...

पुस १४, २०७७
नर्भिकमा ६७२ कोभिड संक्रमितको सफल उपचार

इटहरीः काठमांडौस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड १९ को संक्रमणको उपचारका लागि छुट्टै एनआइसियू तथा फिभर क्लिनिक निर्माण गरी बिरामीहरुलाई स्तरीय स ...

पुस १४, २०७७
झापामा नेकपा भित्रको राजनीति थप तरंगित

झापाः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको अन्तर संर्घषले ओलीकै गृह जिल्ला झापाको र ...

पुस १४, २०७७
उपमेयर र वडाध्यक्ष स्वास्थ्यकर्मी लिएर पुगे बिरामीका घरघरमा

इटहरीः मोरङको बेलबारी नगरपालिकाले नगर भित्रका रोगी र विपन्न नागरिकहरुको स्वास्थ्य सुविधामा पहुँच विस्तारका लागि घरघरमा पुगेर बिरामीको उपचार तथा परामर् ...

पुस १४, २०७७
धनकुटामा कोभिड अस्पताल सञ्चालनमा

इटहरीः धनकुटाको छथर जोरपाटी गाउँपालिकामा स्थापित पाँच शैय्याको कोभिड अस्पताल आजदेखि सञ्चालनमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूका अनुस ...

पुस १४, २०७७
चोरी पैठारी गरिएका बेवारिसे सामान बरामद

इटहरीः मोरङको विराटनगर महानगरपालिका १४ स्थित जतुवामा हिजो साँझ भारतबाट चोरी पैठारी गरिएका सामान बरामद भएको छ । रानी भन्सार नाका क्षेत्रबाट भन्सार छली ...