हिजो बिहान सूर्याेदयको समयमा इटहरीबाट मकालु हिमालको दृश्य यस्तो देखिएको थियो । यो दृश्यले पोखराको झझल्को दिँदैन र ? तराइ क्षेत्रबाट पनि यति राम्रोसँग हिमाल देख्न सकिन्छ भन्ने थोरै मानिसलाई मात्रै थाहा छ । आज पनि सूर्याेदय हुने बेला भएको छ । सूर्याेदयको समयमा हेर्नुहोस् तराई, पहाड, हिमाल सबै क्षेत्रमा मौसम सफा भयो भने यस्तै राम्रो दृश्य हेर्न पाउनुहुनेछ ।
शब्द/तस्बिरः गुरु ढकाल

itaharibata dekhieko himal (2) itaharibata dekhieko himal (1) itaharibata dekhieko himal (3) itaharibata dekhieko himal (5) itaharibata dekhieko himal (6)