इटहरीः संविधान दिवसको अवसर पारी श्री सरस्वती सतन उच्च माध्यमिक विद्यालय इटहरी ८ ले अयोजना गरेको प्रभात फेरी । प्रभात फेरीले बजार परिक्रमा गरिरहेको छ । सो विद्यालयले आज दिउँसो वक्तृत्वकला आयोजना गर्ने भएको छ । ‘हाम्रो संविधानमा महिलाको अधिकार’ शीर्षकमा वक्तृत्वकला आयोजना गर्न लागेको विद्यालयले जनाएको छ ।
तस्बिरः गुरु ढकाल

sambidhan 72.jpg 1 saraswati (1)

 

 

saraswati (2) saraswati (3) saraswati (8) saraswati (9) saraswati (5) saraswati (11) saraswati (4) saraswati (10)