इटहरीः आज राष्ट्रिय बाल दिवस हो । पछिल्लो सरकारी तथ्याङ्कअनुसार अझै पनि ५३ हजार बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित भइरहेका छन् । गरिबीका कारण विद्यालय सम्मको पुहँचमा पुुग्न नसकेका धेरै  नयाँ पुस्ताको भविष्य के होला ? राज्यले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।

तस्बिरहरूः गुरु ढकाल

8 1 1 3 2 3 3 2 4 2 6 3 5 1 7 8 2 1 4 9