इटहरीः विभन्न संघ संस्थाले इटहरीमा धुमधामसँग तिज मनाएका छन् । इटहरी लेडिज जेसिस तथा महिला सँघले नाचगान गरेर उल्लासपुर्ण तरिकाले तीज पर्व मनाएका हुन ।

प्रदेशपाेर्टल सहकर्मी गुरू ढकालले इटहरीका विभिन्न स्थानमा भेटिएका महिलाकाे तस्बिरहरू ।

10 5 6 1 1 3 4 2 8 11 15 18 17 19 16 13 14 12