इटहरीः ५६ वर्ष अघि निर्माण भएकाे काेशी ब्यारेजकाे अायु सकिएकाे छ । नेपालकाे सुनसरी र सप्तरी जिल्लामा पर्ने याे ब्यारेज पुर्णतया भारतकाे नियन्त्रणमा छ । भारततर्फ पानी लगिएकाे च्यानलकाे नियमित सरसफाइ गरिन्छ । तर, याे ब्यारेजकाे जीर्णाेदार र सफाइमा भने खासै वास्ता गरिदैन । हाल ब्यारेजका विभिन्न ढाेका छेउमा बर, पिपिल र अन्य रूखविरूवा र झारपात उम्रिएका छन् । यि झार जंगलले ब्यारेज कमजाेर बनाइरहँदा पनि जिम्मेवार पक्षले ध्यान दिएकाे पाइएकाे छैन् ।

शब्द, तस्बिरः गुरू ढकाल

guru 2 guru5 guru 4 guru 1