इटहरीः पूर्वको पर्यटकीय स्थल इलामको कन्याम  चियाबगान दिनानुदिन दुर्गन्धित बन्दै गइरहेको छ । पर्यटकका लागि आवश्यक शौचालय छैन । जताततै खुला शौचालय, घोडाको फोहोर तथा फोहोरलाई उचित व्यवस्थापन गर्न नसक्दा इलामको सौन्दर्यमा दाग लागिरहेको छ । सरोकारवालाको ध्यान जानु आवश्यक छ ।

मबमकाबमका 40653609_315492085667641_6376050599279984640_n i 1 i 3