सधैँभरी कुहिरो लुकामारी गरिरहन्छ । त्यसैले भनिन्छ, ‘भेडेटारको मौसममा जादुुगरी छ ।’ आज बिहान नाम्जेबाट भेडेटार नियाल्दा साँच्चै केही बेरका लागि घुुम्टो खोलेकी दुलही जस्तो देखिएको थियो भेडेटार । आसपासका अग्ला हिमाल, फाँट र पहाडको दृश्य साँच्चै लोभलाग्दो थियो । IMG_1571 IMG_1550 IMG_1573 IMG_1551 IMG_1572 IMG_1574