इटहरीः विगत १५ वर्षदेखि चटपटे बेचेर जीविका चलाइरहेकी इटहरी ८ की मीना (मेनुका) कोइरालाले कामलाई सानो ठूलो भनिनन् । अन्तर्जातीय विवाह गरेकी मीनाले शुरूवातमा समाजसँग संघर्ष गर्नुपर्यो । उनले जीवनलाई संघर्ष ठानिन् र ३ सन्तान हुर्काउन चटपटे पसललाई सहयोगी बनाइन् । श्रीमान् कृष्ण चौधरीको मात्र भरमा घर चल्नु परेको छैन ।

प्रदेश पोर्टल सहकर्मी गुरू ढकालले उनको पौरख कैद गर्दै गर्दा प्रश्न गरेकी थिइन्, 'काम गरेर खान के को लाज ?'

40355690_449581755551123_4141632574076223488_n 40493602_702322390116056_5567917872216276992_n 40406205_264031367569932_8811572900386570240_n 40410451_675914552774170_2103627990343614464_n 40380060_2164859913795714_8046390013786587136_n