इटहरीः सप्तकाेशी नदी पर्यटकीय दृष्टिले एक उत्तम गन्तव्य पनि हाे । धरान, इटहरीलगायत अासपासका सर्वसाधारणका लागि नजिककाे रमणिय स्थलमध्ये पर्ने सप्तकाेशीकाे पर्याप्त प्रचार हुन सकेकाे छैन । जल यातायात, पिकनिक, हाइकिङ, साइक्लिङ तथा काेशी टप्पु बन्यजन्तु अारक्षभित्रका अनेकाैँ गतिविधि नियाल्न सकिने यस क्षेत्रमा प्रदेश तथा संघीय सरकारले विशेष ध्यान दिनु जरूरी छ ।

अन्तराष्ट्रिय स्तरकाे रमणिय ठाउँ रहेकाे सप्तकाेशी नदीबाट साँझकाे समयमा  लिइएका तस्बिरहरूः

IMG_8802 IMG_8822 IMG_8840 IMG_8853 IMG_8894

file 3 file 1 file 2 तस्बिरहरूः प्रेम बास्ताेला