इटहरी । इटहरीका देवान किंराती शुक्रवार काठमाण्डाैकाे सर्वनाम थिएटरमा गुञ्जिएका छन् । हरेक महिनाकाे पहिलाे दिन हामी कवि र कविता मार्फत राजु स्याङतनसहित कवि किरातीले कविता वाचन गरे ।

दुबै कविले वर्तमान नेपाली समाजलाइ शब्दमार्फत सचित्र बयान गर्ने प्रयास गरे । राजनीतिक क्षेत्रमा भित्रिएकाे विकृतीलाइ कवितामर्फत प्रस्तुत गरे ।

सर्वनाम थिएटरकाे उक्त कार्यक्रम लुनकरणदास गंगादेवी चाैधरी कलासहित्य मन्दिरकाे अायाेजनामा भएकाे हाे । याे ६० अाैँ श्रृङखला हाे । सर्वनाममा यस अघि देशभरका विभिन्न कविहरू महिनाकाे पहिलाे दिन सर्वनाम थिएटरमा कविता वाचन गर्छन् ।