तस्बिरः कृष्ण बहाब भट्टराई
इटहरीः इटहरी–१९ भवानीपुरमा अवस्थित शहीद आवासीय स्मृति विद्यालयमा शहीद सप्ताह समापन तथा भवन उद्घाटनको अवसरमा आज सो विद्यालयका विद्यार्थीले नाटक प्रस्तुत गरे ।

कार्यक्रमका प्रमुख अतिथि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई क्रान्तिकारी गीतमा द्वन्द्वकालीन अवस्था झल्कने नाटक पनि उनीहरूले प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले क्रान्तिको मैदानमा सधैँ लडिरहन प्रचण्डलाई आग्रह गरेका थिए ।

natak sahid school  (1) natak sahid school  (5) natak sahid school  (6) natak sahid school  (3) natak sahid school  (2)