इटहरीः सुनसरी जिल्लामा जारी निषेधाज्ञा आगामी साउन १९ गते सम्मका लागि थप गरिएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आज बसेको बैठकले साउन १९ गते मध्यराति १२ः०० बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको डीसीसीएमसीका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार निषेधाज्ञा अवधिमा तोकिएको सिट संख्याभन्दा बढी यात्रु नराख्नेगरी सार्वजनिक सवारीसमेत सञ्चालन गर्न दिइने भएको छ ।

cdo order2 1 cdo order1 1