इटहरीः विश्वभरका युवाहरुले भोलि अर्थात् १४ फेब्रुअरीका दिन मनाउने भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा मोडल सुरेन्द्र तामाङले आफ्नी सहकर्मी भावना मगरका साथ फोटोसुट गराएका छन् ।

सुनसरीको इटहरीस्थित ओसन पार्कमा गरिएको फोटोसुटका लागि स्पर्श बुटिक इटहरीले ड्रेस डिजाइन गरेको थियो भने पेस्को मेकअप स्टुडियोले दुवै मोडलको श्रृङ्गार गरेको थियो । बज क्रियसन इटहरीले खिचेको फोटोका लागि कोरियोग्राफी भने मनिता तामाङले गरेकी थिइन् ।

sb3 sb2 sb4