इटहरीः जब साइकलमा गाउँगाउँसम्म कपडा बोक्दै व्यापारी आउँछन् तब दशैं लागेजस्तै लाग्छ । मुख्य चाडपर्वको पूर्वसन्ध्यामा तरार्इ, मधेशका भित्री गाउँको चहलपहल यसरी नै बढ्ने गर्छ । खेतीपातीमा व्यस्त किसानहरुले यिनै साइकलमा आउने व्यापारीको कपडा लिने गर्छन् । सस्तो मूल्यमा समेत सामान पाइने मुँदा किसान मख्ख पर्ने गर्छन् ।
तस्बिर, शब्दः बुलेट खतिवडा
z3 z5 z3 1 z4