Showing 61-70 of 469 items.
जेठ २५, २०८२
०८४ को चुनावअगावै नेताहरु जेल पुग्ने सम्भावना, तर अझै पनि जनता र सञ्चारकर्मीलाई भ्रममा पार्दै !

रुषा थापा२०८४ सालको चुनावमा मुलुककै पहिलो पार्टी बन्ने लक्ष्यसहित केही वर्षअघि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देश दौडाहमा ...

जेठ २३, २०८२
झोलेको हातमा देश, सबैलाई राष्ट्रभन्दा पार्टी प्यारो !

रुषा थापा२०८० मंसिर ७ गते नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंको तीनकुने र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा आन्दोलन गरे । दुईटै आन्दोलनमा ...

जेठ २१, २०८२
यातायात व्यवसायीको अगाडि निरीह सरकार र कानुनः सिण्डिकेटलाई मलजल, जनतालाई सास्ती !

अनुसा थापायातायात व्यवसायीको दादागिरी कति छ– जेठ १९ र २० गते देशव्यापी चक्काजाले देखियो । सार्वजनिक यातायात ग्यारेजमा लगेर थन्काइयो । गण्डकी प्रदेशमा ...

जेठ २१, २०८२
देश संकटमा, कर्मचारीको सेवासुविधा बढेको बढ्यै

रुषा थापासरकारी कर्मचारीलाई कार्यालय आउ–जाउ गर्नका लागि गाडी दिइएको हो । हरेक सरकारी कार्यालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्छ । यस हिसाबले सरक ...

जेठ १९, २०८२
आन्दोलनमा उत्रिएर जनतालाई दुःख दिने र ऐनकानुनको धज्जी उडाउने यातायात व्यवसायीलाई वार्तामा बोलाउने होइन, कारबाही गर सरकार !

अनुसा थापानेपालीमा एउटा उखान छ,‘जो चोर, उसैको ठूलो स्वर ।’ यातायात व्यवसायीले आजदेखि घोषणा गरेको अनिश्चितकालीन आन्दोलन सो उखानसँग मेल खान पुगेको छ । न ...

जेठ १८, २०८२
बैंक डुब्ने पक्का भएपछि जागिर छोड्न दबाब दिँदै परिवार र आफन्त, नयाँ कर्मचारीको चरम अभाव !

रुषा थापामाओवादीले २०५२ फागुल्न १ गते जनयुद्ध शुरु गर्यो । माओवादीको टार्गेटमा परे, सरकारी कर्मचारी, आर्मी, पुलिसका परिवार तथा आफन्त । कसैको छोरा, बुव ...

वैशाख २, २०८२
नेता सिंहदरबार र बालुवाटार बसेर ज्यान जोगाउने, कार्यकर्तालाई नदी, खोला आसपास राखेर मार्ने !

रुषा थापाकाठमाडौं उपत्यकामा नदी खोला आसपास सुकुम्बासीको नाममा सरकारी, सार्वजनिक जग्गा कब्जा गरेर बस्नेहरु हजारौंको संख्यामा छन् । यति मात्र होइन, देशभ ...

चैत २२, २०८१
शिक्षामा राजनीतिः सडकमा उत्रिएका शिक्षकको माग सम्बोधन होइन, नियुक्तिपत्र खारेज गर सरकार !

रुषा थापानेपाली जनता राजनीतिक दलका नेताहरुलाई सोध्छन्, मुलुकको भूभाग भारत र चीनलाई बेचेर आएको पैसा खोइ ? सरकारी, सार्वजनिक जग्गा आफ्ना कार्यकर्ताको ना ...

चैत २०, २०८१
दलका कार्यालय आसपासका डेराबहाल त्रसित, घरधनीहरु भन्छन्, ‘सर्नु कि बोर्ड हटाउनू’

रुषा थापानिर्वाचन आयोगमा थुप्रै राजनीतिक दल दर्ता भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्व ...

फागुन २८, २०८१
होली मनाउने नाममा समाजमा बढेको बेतिथि, हुँदैछ जनधनको क्षति !

अनुसा थापाभोलि होली छ । रंगको पर्व होली हर्षोल्लासका साथ मनाउने प्रचलन छ । तर, पछिल्लो समय होली मनाउने नाममा समाजमा व्यापक बेतिथि देखिएको छ । जबरजस्ती ...