Showing 61-70 of 249 items.
भदौ २७, २०८०
नेम्वाङको निधन कम्युनिष्ट आन्दोलनकै ठूलो पीडाः एमाले

काठमाडौँः नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रि ...

भदौ २६, २०८०
बजारमा मन्दीको प्रभावः दशैं आउन डेढ महिना मात्र बाँकी हुँदा समेत छैन चहलपहल

रुषा थापायसपालिको दशैं आउन डेढ महिना मात्र बाँकी छ । तर, बजार पूरै सुनसान छ । व्यापारीहरुले बाहिरी मुलुकबाट सामान आयात गर्न थालेका छैनन् । किनकि पोहोर ...

भदौ २६, २०८०
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

फिक्कलः इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुना ...

भदौ २५, २०८०
अनावश्यक विवादमा तान्न खोजेपछि हङकङमा व्यावसायमा उदाइरहेका इटहरीका युवा तुलसी उप्रेतीले दिए कडा जवाफ

काठमाडौंः जीवनलाई सार्थक बनाई देश सेवामा आफुलाई समाहित गर्ने ठूलो सपना बोकेर इटहरी उपमहानगरपालिका वडा नम्बर ५ घर भएका तुलसी उप्रेती संघर्ष गर्नका लागि ...

भदौ २५, २०८०
सुनसान कटारी बजार

ऋषिबहादुर राई कटारीः ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कैपसिना झार्दै ...

भदौ २४, २०८०
गन्धर्व पेसाः रहरभन्दा बाध्यता

बागलुङः कर्मसँग दिक्दारै परियोरुँदारुँदै पोखरी भरियोउमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमला चौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्कि ...

भदौ १६, २०८०
संस्कृति लोप हुँदै गएकाप्रति नेवार समुदाय चिन्तित

भोजपुरः बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म स ...

भदौ १४, २०८०
स्याउ खेतीमा भविष्य खोज्दै बागलुङका किसान

ढोरपाटनः एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आए ...

भदौ १२, २०८०
कोरियाबाट फर्केका दाजुभाइ भैँसीपालनमा, मनग्य आम्दानी गर्दै

वालिङः स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष ब ...

भदौ १२, २०८०
पाहुना नआउँदा सुनसान छन् बागलुङका घरबास

ढोरपाटनः बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकक ...