X
Showing 1,551-1,560 of 3,950 items.
भदौ २३, २०७७
प्रदेश १ प्रहरी प्रमुखलाई कोरोना संक्रमण पुष्टि

विराटनगरः प्रदेश प्रहरी कार्यालय, प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी)ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश प्रहरी कार्यालय ...

भदौ २३, २०७७
पीपीई लगाएरै शव जलाउँछन् विराटनगरका यी युवा

विराटनगरः पीपीई लगाएका एक युवाले दाउराको हार मिलाउँदै खात लगाए । केही समयमा चिता तयार भयो । अरु दुई जनाले प्लास्टिककले छोपिएको शव एम्बुलेन्सबाट झिकेर ...

भदौ २३, २०७७
इटहरी उपमहानगरले दियो इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स

इटहरीः इटहरी उपमहानगरले इटहरी अस्पताललाई दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ ।इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति ...

भदौ २३, २०७७
समाजले जस्तोसुकै व्यावहार गरे पनि आफ्नो धर्म छोड्दैनौँः स्वास्थ्यकर्मी

शंकर खत्री इटहरीः पछिल्लो समय अग्रपङ्तीमा खटिने स्वास्थ्यकर्मीहरुलाई भइरहेको दुव्र्यावहारले उनिहरुको कामप्रतिको जोस कम भएको पाइन्छ । आफूँलाई हेलाको द ...

भदौ २३, २०७७
खाना पकाउन कस्तो तेल सबैभन्दा स्वस्थकर ?

सबै किसिमका तेलमा फ्याट र क्यालोरी भएपनि हाम्रो स्वास्थ्यमा तिनको असर भने फरक फरक हुने गर्दछ । प्रत्येकको भान्छामा खाना पकाउने तेल भिन्दाभिन्दै हुन्छन ...

भदौ २३, २०७७
अन्तर्राष्ट्रिय साक्षरता दिवस आज , राष्ट्रिय दिवस नयाँ मितिमा

काठमाडौंः अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकामा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि ...

भदौ २२, २०७७
प्रदेश १ मा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टि

विराटनगरः २४ घण्टाको अवधिमा प्रदेश १ सोमबार १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, ...

भदौ २२, २०७७
विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगरः विराटनगरमा थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ । कोसी अस्पताल मातहतको कोभिड–१९ उपचार केन्द्रमा सोमबार संक्रमित पुरुषको मृत्यु भएको ...

भदौ २१, २०७७
केएमसीमा नेपालकै सबैभन्दा सस्तो पीसीआर परीक्षण, डा.शर्माले मिलाए २५ सयमै परीक्षणको व्यवस्था

काठमाडौंः काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले नेपालमै सबैभन्दा सस्तो दरमा पीसीआर परीक्षण गर्ने भएको छ । सरकारले तोकेको भन्द ...

भदौ २१, २०७७
‘र्‍यान्डम मास टेस्ट’ पछि झस्कियो धरान १ किन बढ्दै छ लाहुरे सहरमा कोरोना संक्रमण ?

विराटनगरः धरानलाई लाहुरेहरुको सहर भनिन्छ । हङकङमा चल्ने फेसन तुरुन्त धरानसम्म आइपुग्छ । धरान देशमै कहलिएको फेसनेबल सहर पनि हो । पहाडको फेदमा बसेको धरा ...