Showing 1,531-1,540 of 3,955 items.
असोज २, २०७७
बराहक्षेत्रमा १३४ जना संक्रमित, २० जना मात्रै नगरवासी

इटहरीः सुनसरीको बराहक्षेत्रमा १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नगर प्रमुख निलम खनालका अनुसार असोज ९ गतेसम्म नगरमा १३४ जनामा कोरोना संक ...

असोज २, २०७७
संक्रमित बस्ने ठाउँमा नडराइ जनान्छन् बराहक्षेत्रका नगर प्रमुख निलम खनाल

इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख ९मेयर० निलम खनाल संक्रमितको नजिकै गएर उनिहरुको समस्या सुन्ने गरेका छन् । सामान्यतया ः कोहि पनि कोरो ...

भदौ ३१, २०७७
इटहरीमा ५ हजार ४६ जनाको पीसीआर परिक्षण, ३५० को रिपोर्ट पोजेटिभ

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा मंगलवार सम्म ५ हजा ४६ जनाको स्वाव संकलन भएको छ । इटहरी ५ जनाता बहुमुखी क्याम्पसमा रहेको स्वाव संकलन केन्द्रका प ...

भदौ ३१, २०७७
लामो दुरीको यातायात र होटल रेष्टुरेन्ट भोलिदेखि सञ्चालन हुने, भाडा ५० प्रतिशत बढ्ने

काठमाडौँः मंगलवार वसेको मन्त्रीपरिषद्को बैठकले लामा दुरीको यातायात र होटल रेष्टुरेन्ट आसोज १ गते अर्थात् भोलिदेखि सञ्चालन गर्न दिने निर्णय गरेको छ । ल ...

भदौ ३१, २०७७
यातायातको साधन सञ्चालन हुँदा इटहरीमा कति जोखिम ?

इटहरीः प्रदेश १ अधिकांस जिल्लासँग सडक सञ्जालबाट प्रत्यक्ष सम्बन्ध जोडिएको इटहरीमा लामो दुरिका यातायात सञ्चालन हुने भएपछि कोरोना संक्रमणको जोखिम झन बढी ...

भदौ ३१, २०७७
प्रदेश १ मा संक्रमित संख्या पाँच हजार नजिक, २ हजार १४२ जना डिस्चार्ज

इटहरीः प्रदेश १ मा कोरोना भाइरस ९कोभडि १९० बाट संक्रमित हुनेको संख्या पाँच हजार नजिक पुगेको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मंगलवार ...

भदौ ३०, २०७७
बीपी प्रतिष्ठान धरानमा एक कोरोना संक्रमितको मृत्यु

धरानः धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना वृद्धको मृत्यु भएको छ ।प्रतिष्ठानका अनुसार धरान १७ को ७० वर्षीय पुरुषको मंगलबार ...

भदौ ३०, २०७७
बीपीका पूर्व उपकुलपतिको पौने ८ करोड अकुत

काठमाडौंः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति, डा बलभद्रप्रसाद दासले पौन ८ करोड अकुत सम्पत्ति आर्जन गरेको तथ्य खुलेको ...

भदौ ३०, २०७७
विराटनगर महानगर तथा इटहरी र धरान उपमहानरमा कोरानको अवस्था यस्तो छ

इटहरीः एक महानरपालिका र दुई उपमहानरपालिका रहेको प्रदेश १ मा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण दिन प्रतिदिन बढ्दै जान थालेको छ । प्रदेश १ को मोरङमा रह ...

भदौ ३०, २०७७
कोभिड- १९ खोप सबैभन्दा पहिला कसले पाउला ?

एजेन्सीः विश्वभर कोरोना भाइरस संक्रमणबाट ९ महिनामा ९ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । करिब तीन करोड मानिस संक्रमित भएका छन् । विश्वमा सबैभन्दा ...