Showing 1,191-1,200 of 3,939 items.
कार्तिक २१, २०७७
आज देशभर दुई हजार नौ सय नौ जनामा संक्रमण पुष्टि, १८ जनाको ज्यान गयो

इटहरीःआज शुक्रबार देशभर दुई हजार नौ सय नौ जना कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या एक लाख ८८ हजार आठ सय ८३ जना पुगेको ...

कार्तिक २१, २०७७
पूर्वका तीन पहाडी जिल्लाका नागरिक स्वच्छ पानीको उपभोगबाट बञ्चित

इटहरीः पूर्वी नेपालका तीन पहाडी जिल्लाहरु खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका नागरिक स्वच्छ खानेपानीको उपभोग गर्न पाउने अधिकारबाट बञ्चित भएका छन् । सरकार ...

कार्तिक २१, २०७७
झापामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुग्यो

इटहरीः झापामा हालसम्म कोरोना संक्रमणका कारण ५८ जनाले ज्यान गुमाएका छन् । जिल्लामा हालसम्म कुल दुई हजार तीन सय ६२ जना संक्रमितको पहिचान भएको जिल्ला जन ...

कार्तिक २१, २०७७
बीपी प्रतिष्ठानमा उपचाररत एक बालकसहित दुई जना संक्रमितको मृत्यु

इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बालकसहित दुई जना कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । मृत्यु ...

कार्तिक २१, २०७७
कोरोना संक्रमित हास्यकलाकार मनोज गजुरेल आईसीयूमा भर्ना

इटहरीः गत कात्तिक ११ गते कोरोना संक्रमण पुष्टि भई घरमै आइसोलेसनमा रहेका हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था जटिल बनेको छ । स्वास्थ्यमा समस्या ...

कार्तिक २१, २०७७
विराटनगरमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

इटहरीः मोरङको विराटनगरका दुई अस्पतालमा उपचारका क्रममा आज शुक्रबार बिहान दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धनकुटा नगरपा ...

कार्तिक २१, २०७७
विराटनगरमा व्यापक बन्दै कोरोना कहर

 इटहरीः मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको देखिएको छ । आज शुक्रबार बिहानको तथ्याङ्क अनुसार हालसम्म महान ...

कार्तिक २१, २०७७
चाडपर्वका अवसरमा निषेधाज्ञा जारी गर्ने मोरङ प्रशासनको तयारी

इटहरीः बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशसन कार्यालय मोरङले जिल्लामा यस वर्ष तिहार तथा छठ पर्वमा हुने जमघटजन्य गतिविधि रोक्न जिल्लामा न ...

कार्तिक २१, २०७७
विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८९ लाख नाघ्यो

इटहरीः विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८९ लाख ९३ हजार एक सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टाभित्रमा पाँच लाख ८६ हजार आठ सय चार जना नयाँ बिराम ...

कार्तिक २१, २०७७
कोरोना कहरबाट नागरिकलाई बचाउने प्रयासमा नगरपालिका

इटहरीः बढ्दो कोरोना संक्रमणका कारण गम्भीर लक्षण सहितका बिरामीको संख्या बढिरहेको र खर्च अभावमा संक्रमितले ज्यान गुमाइरहेको अवस्थामा धनकुटाको महालक्ष्मी ...