Showing 1,011-1,020 of 3,955 items.
पुस १४, २०७७
प्रदेश १ मा आज तीस जनामा कोरोना पुष्टि

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । संक्रमितमध्ये १८ जना पुरुष र १२ महिला रहेको सामाजिक विकास मन्त्रा ...

पुस १४, २०७७
नर्भिकमा ६७२ कोभिड संक्रमितको सफल उपचार

इटहरीः काठमांडौस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड १९ को संक्रमणको उपचारका लागि छुट्टै एनआइसियू तथा फिभर क्लिनिक निर्माण गरी बिरामीहरुलाई स्तरीय स ...

पुस १४, २०७७
उपमेयर र वडाध्यक्ष स्वास्थ्यकर्मी लिएर पुगे बिरामीका घरघरमा

इटहरीः मोरङको बेलबारी नगरपालिकाले नगर भित्रका रोगी र विपन्न नागरिकहरुको स्वास्थ्य सुविधामा पहुँच विस्तारका लागि घरघरमा पुगेर बिरामीको उपचार तथा परामर् ...

पुस १४, २०७७
धनकुटामा कोभिड अस्पताल सञ्चालनमा

इटहरीः धनकुटाको छथर जोरपाटी गाउँपालिकामा स्थापित पाँच शैय्याको कोभिड अस्पताल आजदेखि सञ्चालनमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूका अनुस ...

पुस १४, २०७७
विश्वभर आठ करोड १६ लाख छ हजार चार सय ५८ जनामा कोरोना

इटहरीः गत वर्ष चीनको वुहान प्रान्तबाट सुरु भई विश्वव्यापी महामारीका रुपमा कोरोना भाइरस फैलिएयता विश्वका आठ करोड १६ लाख छ हजार चार सय ५८ जनामा कोरोना भ ...

पुस १४, २०७७
कोरोना बढेपछि साउदी अरेबियामा यात्रुबाहक हवाई उडान एक साताका लागि स्थगित

रियादः साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै ...

पुस १३, २०७७
नयाँ प्रकृतिको कोरोनाका कारण बेलायतमा स्वास्थ्य संकट

इटहरीः नोबेल कोरोना (कोभिड(१९) भाइरसको विकसित प्रजाति फेला परेपछि बेलायतमा यसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । संक्रमणको द्रुत विस्तारका कारण बेला ...

पुस १३, २०७७
विश्वका आठ करोड ११ लाखभन्दा बढी मानिसमा कोरोना

इटहरीः विश्वभर आठ करोड ११ लाखभन्दा बढी मानिस कोरोना संक्रमणबाट प्रभावित भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विश्वभर तीन लाख ९८ हजार आठ सय २३ जना ...

पुस १२, २०७७
जन्मदिनकै दिन जटिल शल्यक्रिया, होस खुल्नेबित्तिकै अस्पतालबाट ‘बर्थडे सेलिब्रेसन’ !

काठमाडौंः  जटिल शल्यक्रियापछि जब बिरामीको होस् खुल्छ, तब आफ्नो वरिपरि झकिझकाउ वातावरण देख्दा कस्तो होला ? बिरामी रहेको शैया वरिपरि रंगबिरंगी बेलु ...

पुस १२, २०७७
विदेशमा निको हुने नेपाली संक्रमितको संख्या वृद्धि

इटहरीः विदेशमा कोरोना भाइरस ९कोभिड (१९० बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ुकोभिड ( ...