Showing 911-920 of 1,796 items.
पुस १, २०७९
यात्र संस्मरणः मोडहरू छिचोल्दै झ्याउपोखरीसम्म

प्रबिण दाहालराजधानी शहर काठमाडौँ निदाइरहेको बेला बिहान सबेरै मेरो यात्रा सुरु भयो, मेरो यात्रा माइक्रोबस मा  बि पि हाइवे हुँदै ईटहरी सम्म को थियो ...

मंसिर २८, २०७९
‘पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा ध्यान केन्द्रित गरौँ’

भोजपुरः राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरका सांस्कृतिक एवं पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा ध्यान केन्द्रित हुनुपर्ने बताएकी छन् । &n ...

मंसिर २४, २०७९
पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावनाः उपराष्ट्रपति पुन

गण्डकीः उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावना रहेको बताएका छन् ।विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वार ...

मंसिर २४, २०७९
धरानमा बन्यो ६ करोड लागतको लामा छात्राबास

धरानः हिमालयन महायान देक्षेन क्षोलिङ गोन्पा (गुम्बा) धरान १८ मा ६ करोड ५० लाखमा निर्माण भएको लामा छात्राबास तथा धार्मिक सभाहल भवनको उद्घाटन गरिने भएको ...

मंसिर २३, २०७९
इलाम पशुपतिनगर नाकाको अध्यागमन कार्यालय कामरहित

इलामः  दुई वर्षअघि इलामको पूर्वी सीमावर्ती पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालय अहिले कामविहीन अवस्थामा रहेको छ ।  भारत हुँदै आउन ...

मंसिर २२, २०७९
धरानमा वाबु पोखरी उद्घाटन

धरानः  धरान १७ स्थित साकेला सांस्मृतिक पार्कको ‘वाबु पोखरी’ उद्घाटन गरिएको छ ।बिहीबार पोखरीको किरात राई यायोक्खा सुनसरीको उधौली पर्वको अवसरमा आयो ...

मंसिर २२, २०७९
मुख्यमन्त्री राईद्वारा उधौलीको शुभकामना

इटहरीः हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किरातहरूको महान पर्व उधौली, लिम्बू समुदायको महान चाड चासोक तङनाम र नेवारहरूको महत्वपूर्ण पर्व यःम ...

मंसिर २२, २०७९
के हो चासोक तङ्नाम ?

पथरीः  लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम ृन्वागी पूजो अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली ...

मंसिर २२, २०७९
धौलीबाट मानव जीवन र प्रकृतिबीचको सम्बन्ध उजागारः राष्ट्रपति

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भ ...

मंसिर २२, २०७९
उधौली पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम भूमिका निभाएको छः प्रधानमन्त्री देउवा

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शु ...