X
Showing 731-740 of 4,335 items.
माघ २४, २०८०
पुँजी निर्माण सुस्त हुँदा थुप्रिन थाल्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौंः देशमा पुँजी निर्माणका गतिविधि ठप्प हुँदा विदेशी मुद्रा सञ्चिति थुप्रिन थालेको छ । चालू आर्थिक वर्षको ६ महिनाको विदेशी मुद्रा सञ्चिति एक वर्ष ...

माघ २४, २०८०
पाँच वर्षमा प्रदेश र पालिकामार्फत ३६ अर्ब कृषि अनुदान, तर कहाँ, कसरी खर्च भयो छैन अनुगमन

काठमाडौंः पछिल्ला पाँच वर्षमा प्रदेश र स्थानीय तहमार्फत किसानको हातैमा पुग्ने गरी संघीय बजेटबाट ३६ अर्ब २२ करोड ४० लाख ७१ हजार वितरण गरिएको छ । तर, उत ...

माघ २४, २०८०
साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन

काठमाडौंः साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन ...

माघ २३, २०८०
सहकारीविरुद्ध उजुरी दिनै बचतकर्ताहरुलाई सकस

रुषा थापासहकारीले बचत फिर्ता नगरेको वा भागेको भन्दै दिनमा हजारौं सर्वसाधारण स्थानीय तह, सहकारी विभाग र प्रहरी चौकी धाइरहेका छन् । राजधानीको मीनभवनस्थि ...

माघ २३, २०८०
युवापुस्ताको आकर्षण नहुँदा म्याग्दीका घुम्ती गोठ रित्तिँदै

 म्याग्दीः शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन्  । तर उमेरले ७० वर्ष पार ग ...

माघ २३, २०८०
बजेट अभावले तमोर कोरिडोरको काम रोकिँदै

धनकुटाः निर्माणाधीन तमोर कोरिडोरका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नहुँदा काम बिचमा नै छोड्नु परेको छ । द्रुत गतिमा काम अगाडि बढिरहेको ...

माघ २३, २०८०
इटहरीमा स्मार्ट बसपार्क बन्न शुरु ,समयमै काम सक्न मेयर हेमकर्ण पौडेलको निर्देशन

इटहरीः इटहरीको हाल संचालनमा रहेको बसपार्कलाई मासेर स्मार्ट बसपार्क निर्माणको औपचारिक शुरुवात मंगलबारबाट भएको छ ।  पूर्वकै केन्द्रमा पर् ...

माघ २२, २०८०
जनता ठग्न र राज्य लुट्न फेरि पनि यातायात समिति ब्यूताउँन खोजिरहेका छन्, व्यवसायीहरु !

रुषा थापासार्वजनिक काम गर्न सहज होस् भनेर सरकारले संस्था ऐन, २०१८ र संस्थान ऐन, २०३४ दर्ता गर्न स्वीकृति दियो । गृह मन्त्रालयअन्तर्गत ७७ वटै जिल्लाको ...

माघ २२, २०८०
चितवनबाट अर्ग्यानिक चुकन्दर र गाजर जर्मन निर्यात गर्दै न्यौपाने

सूर्यप्रसाद अधिकारीचितवनः ९ बर्ष अघिबाट व्यावसायिक अर्ग्यानिक कृषि उत्पादन गर्दै आएका  किसान छविलाल न्यौपानेले चितवनबाट अर्ग्यानिक चुकन्दर र गाजर ...

माघ २१, २०८०
बसिबसि खान घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा व्यक्तिसँगै बैंक डुब्ने अवस्थामा

रुषा थापाबाटोमा जताततै कोठा खाली, सटर खाली, फ्रल्याट खाली लेखिएको पोस्टर देखिन्छ । यतिसम्म कि अहिले त आम नागरिक बाटोमा हिड्ँदा पनि जताततै कोठा, सटर र ...