X
Showing 661-670 of 4,335 items.
चैत २०, २०८०
मोरङको बाहुनीबाट ८ लाख ७४ हजार रुपैयाँ बराबरको चाँदीको गहनासहित १ जना पक्राउ

मोरङः बेलबारी नगरपालिका–७ बाहुनीबाट सशस्त्र प्रहरीले ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।विश ...

चैत २०, २०८०
इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

फिक्कलः  इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन ...

चैत २०, २०८०
विषादीरहित उत्पादनका निम्ति सूर्योदय नगरपालिका किसानलाई अनुदान

इलामः सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायि ...

चैत २०, २०८०
नेपाल आउने पर्यटकको संख्या २८ दशमलव नौ प्रतिशतले वृद्धि

काठमाडौँः  यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तु ...

चैत २०, २०८०
खुम्बु पासाङल्हामुले पर्यटकबाट उठायो आठ महिनामा छ करोड राजस्व

सोलुखुम्बुः  सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा पर्यटकबाट छ करोड ३४ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ ।& ...

चैत २०, २०८०
इलामको रोङ गाउँपालिकामा तीतेपाती खेती गरिँदै

इटहरीः कृषि क्षेत्रको व्यावसायिकता लागको इलामको रोङ गाउँपालिकाले तीतेपाती खेती बिस्तार गर्ने भएको छ । किसानलाई बाँदर, बँदेल लगायतका वन्यजन्तुले दुःख द ...

चैत १९, २०८०
चीन तर्फ गोठाला जान पास बनाई दिन लप्ची नाकाका स्थानीयवासीको माग

दोलखाः सरकार हामी चौँरी गोठाला हौँ तर गोठालो जान पाएनौँ पास बनाइदिनुुपर्यो’ बिगु गाउँपालिका– १ लप्चि सीमाका स्थानीय फुर्वाथार्के शेर्पाले दोलखाका प्रम ...

चैत १८, २०८०
क्यानडा पठाइदिने भन्दै ४० लाख ठगी गर्ने पक्राउ

काठमाडौँः  वैदेशिक रोजगारका लागि क्यानाडा पठाई दिने भन्दै रु ४० लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ प ...

चैत १८, २०८०
साउदीले २०२४ मा ५९ हजारलाई सिजनल भिसा दिने

काठमाडौंः साउदीले २०२४ मा ५९ हजारलाई सिजनल भिसा दिने भएको छ । साउदीका मानव संशाधन तथा सामाजिक विकासमन्त्री अहमद अल–राजीले सन् २०२४ मा विभिन्न देशबाट व ...

चैत १८, २०८०
धनकुटाको खानेपानी समस्या समाधान गर्न एक करोड बजेट दिने मन्त्री राईको घोषणा, पछि थप गरिने

धनकुटाः  खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटा बजारको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा मन्त्रालयको तर्फबाट एक करोड बजेट उपलब्ध ...