Showing 1,431-1,440 of 4,262 items.
फागुन १९, २०७९
८ करोड १० लाख रुपैँयाको लागतमा दुहवी नगरपालिकाले निर्माण गरेको कोल्ड स्टोर सन्चालनमा आउने

प्रकाश बन्जारा  इटहरीः  सुनसरीको दुहवी नगरपालिकाले ८ करोड १० लाख रुपैँया खर्च गरेर तयार गरेको कोल्ड स्टोर सन्चालन हुने तयारीमा रहेको छ ...

फागुन १९, २०७९
कोशी प्रदेशका यी पालिकामा खुल्यो जग्गाको कित्ताकाट

विराटचोकः कोशी प्रदेशका १ सय ३७ स्थानीय तहमध्ये ३२ वटामा जग्गाको वर्गीकरण सकिएर कित्ताकाट खुलेको छ । ५ वटा जिल्लाका भने कुनै पनि पालिकामा कित्ताकाट खु ...

फागुन १९, २०७९
ठेकेदारका कारण खोटाङमा ११ करोडको सव–स्टेशन अलपत्र

खोटाङः  खोटाङमा निर्माणधिन अवस्थामा रहेको ११ करोड लागतको सव–स्टेशन अलपत्र परेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला सिमपानीस्थित विद्यु ...

फागुन १९, २०७९
अन्तःशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई सञ्चारमन्त्री शर्माको निर्देशन

काभ्रेपलाञ्चोकः पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा आउँदो चैतबाट अन्तःशुल्क ‘स्टिकर’ छापिने भएको छ ...

फागुन १९, २०७९
एउटै गाउँपालिकामा वार्षिक सतचालीस करोड विप्रेषण

उर्लाबारीः  मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा बर्सेनि ४७ करोड २९ लाख रुपियाँ वैदेशिक रोजगारीबाट विप्रेषण आउने गरेको छ यो गाउँपालिकाका दुई हजार ...

फागुन १८, २०७९
आहा, शारिरिक अपांगता भएका व्यक्तिले बनाएका लोभलाग्दा हस्तकलाका सामान धरान एक्स्पोमा

इटहरीः  धरान एक्स्पो २०७९ मा शारिरिक अपांगता भएका व्यक्तिहरुले निर्माण गरेका हस्तकलाका सामाग्रीहरुले राम्रो बजार लिएका छन् । अपांगता भए ...

फागुन १८, २०७९
धरान एक्स्पोमा सबिन राई प्रस्तुत हुँदै

धरानः लोकप्रिय रक गायक सबिन राईले धरान एक्स्पोका आठौं दिन साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।आफ्नो ब्यान्ड ‘सबिन राई एन्ड द फारोह’सँग प्रस्तुत हुन लाग ...

फागुन १८, २०७९
भद्रपुर–पोखरा सिधा उडानले व्यवसायी खुसी

पोखराः पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् ।निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देख ...

फागुन १८, २०७९
कोशी प्रदेशको खुम्बु पुगे पाँच वर्षमा दुई लाख २५ हजार पर्यटक

काठमाडौँः  पछिल्लो पाँच वर्षको अवधिमा कोशी प्रदेशको सोलुखुम्बुको खुम्बु क्षेत्रमा मात्र दुई लाख २५ हजार २३५ जना पर्यटकले भ्रमण गरेका छन् । खुम्बु ...

फागुन १७, २०७९
धरान एक्स्पो , पर्यवेक्षक नआएको स्टल धनीहरुको गुनासो, आयोजक भन्छ, ‘सोचेभन्दा राम्रो भइरहेको छ’

इटहरीः प्रदेश एककै पहिलो पटक डोम प्रविधि भित्राएर एक्स्पो संचालन गरेको सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको धरान एक्स्पो २०७९ मा सोचे जस्तो व्यापा ...