Showing 241-250 of 1,119 items.
पुस १९, २०७९
नवौँ राष्ट्रिय खेलकुदमा पदक ल्याउने खेलाडीलाई प्रदेश १ सरकारको नगद सहितको सम्मान

प्रकाश बन्जारा इटहरीः नवौँ राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्ने प्रदेश १ का खेलाडीलाई प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डले नगद सहित सम्म ...

पुस १५, २०७९
एघार बर्षपछि धरान फुटवल क्लवले जित्यो, आयोजकलाई

इटहरीः पोखरामा भइरहेको २२ औं आहा–रारा पोखरा गोल्डकपमा एघार बर्ष पछि आयोजक सहारा फुटवल क्लवलाई हराउँदै  धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।& ...

पुस १५, २०७९
रहेनन् पेले, स्तव्ध विश्व फुटवल

इटहरीः चर्चित फुटवलर पेले अर्थात एजिडिसरन एरेन्टस डो नासिमेन्टाको ८२ वर्षको उमेरमा बिहिबार राती  निधन भएको छ ।केही वर्षयता मिर्गौला र प्रोटेस्टको ...

पुस ११, २०७९
खेलकुद मन्त्रीको बिदाइ

काठमाडौंः युवा तथा खेलकुद मन्त्रालयले मन्त्री महेश्वरजंग गहतराजलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेको छ ।खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष ...

पुस १०, २०७९
नेपालका राजवीर च्याम्पियन

काठमाडौंः  नेपालका राजवीर प्रधान २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा शनिबार पहिलो भएका छन् ।&nb ...

पुस १०, २०७९
रंगशालामा १०औं किन्डर ओलम्पिक सम्पन्न

काठमाडौंः सानैदेखि विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले शनिबार दशरथ रंगशालामा १० औं किन्डर ओलम्पिक २०७९ आयोजना गरिएको छ ।दुई चरणमा किन्डर ...

पुस १०, २०७९
धरान फुटबल क्लबलाई कतै रोक हुदैन , पुरस्कार दिएर मात्र २३ औं संस्करण बुढासुब्बा गोल्डकप सुरु गर्नेः किशोर राई

धरानः पुरस्कार नदिएको भन्दै एन्फामा उजुरी गरेपछी मनाङ्ग र धरान फुटबल क्लब बिच समस्या देखिएको छ । धरान फुटबल क्लबलाई कतैपनी रोक नहुने र २३ औं संस्करण ब ...

पुस ५, २०७९
मन्त्रिपरिषद् बैठक सम्पन्न, खेलाडीलाई सम्मान तथा पुरस्कृत गर्न बजेट स्वीकृत गर्नेसहितका निर्णय

विराटनगरः प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गर्नेलगायतका निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन ...

पुस ४, २०७९
अर्जेन्टिनाले जित्यो तेस्रोपटक विश्वकप, मेसीलाइ गोल्डेन बल, एम्बापेलाइ बुट

इटहरीः दक्षिण अमेरिकी रास्ट्र अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ ।  आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान ...

पुस ३, २०७९
कस्ले लग्ला उपाधि अर्जेन्टिना कि फ्रान्स

इटहरीः कतारमा जारी फिफा विश्वकप फुटबलमा दुइ महाशक्ति रास्ट्रको परिक्षा आज हुदैछ । विश्वकपका लागि दुबै महाशक्ति रास्ट्र मानिने अर्जेन्टिना र फ्रान्स फा ...