X
Showing 2,761-2,770 of 4,128 items.
पुस १९, २०७७
विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३१५ पुग्यो

इटहरीः कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा एकजना र पोर्चुगलमा ...

पुस १८, २०७७
आजबाट जलपन्छी गणना गरिँदै

काठमाडौँः नेपालमा जलपन्छीको गणना सुरू भएको छ । हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको गणन ...

पुस १८, २०७७
उत्तर-दक्षिण मार्गः १४ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्ने काम सुरु

काठमाडौँः उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था ...

पुस १८, २०७७
मेलम्ची चैतसम्ममा काठमाडौं पुग्ने

चौताराः रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म संघीय राजधानी काठमाडौं पर्याइने भएको छ ।  गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी ...

पुस १७, २०७७
नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गरिनेः प्रम ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२२ ...

पुस १६, २०७७
राष्ट्रियसभाको अधिवेशन भोलिदेखि सुरु हुने

इटहरीः संङ्घीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । अधिवेशनलाई मध्यनजर गर्दै स्वास्थ्य सावधानीका लागि आज राष्ट्रियस ...

पुस १६, २०७७
बर्खास्त गरिएका एसपी बिष्टलाई पुनर्वहाली गरिँदै

इटहरीः कञ्चनपुरमा २०७५ साउन ११ गते भएको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको घटनामा अभिभावकले घटना हुनुपूर्व बालिकाको खोजीका लागि प्र ...

पुस १५, २०७७
आज देशभर पाँच सय ११ जनामा कोरोना संक्रमण

इटहरीः आज नेपालमा पाँच सय ११ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या दुई लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जन ...

पुस १४, २०७७
संसद विघटनविरुद्ध दाहाल(नेपाल पक्षको देशव्यापी प्रदर्शन हुँदै

इटहरीः संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड(माधव नेपाल पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्ने भ ...

पुस १४, २०७७
पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटक बढ्छन्ः मन्त्री ढकाल

काठमाडौंः नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटक ...