Showing ८,७२१-८,७३० of १२,५४४ items.
असोज ८, २०७६
१४ विधेयक पारित गर्दै प्रदेश १ को बर्खे अधिवेशन अन्त्य

फाइल तस्बिर इटहरीः जेठ १३ गतेदेखि शुरु भएको प्रदेशसभाको बर्खे अधिवेशन बुधबार अन्त्य भएको छ । ५३ बैठकमा कुल ६२ घण्टा ८ मिनेट सञ्चालन भएको प्रदेशसभाका ...

असोज ८, २०७६
करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

धनकुटाः धनकुटामा बिजुलीको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण धनकुटाका एक कर्मचारीको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी ग ...

असोज ८, २०७६
पथरीमा दुर्घटना, १४ जना घाइते, दुईको अवस्था चिन्ताजनक

बेलबारीः मोरङको पथरीशनिश्चरे २ मा पिकअप भ्यान र बस एक आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपाल ...

असोज ८, २०७६
काङ्ग्रेस नेता सिटौलाले गरे डा. शर्मालाई सम्मान

बिर्तामोडः स्वास्थ्य र शिक्षा क्षेत्रबाट समाजमा योगदान पु¥याएको भन्दै नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्मालाई झापामा सम्मान गरिएको छ । ...

असोज ८, २०७६
बेलबारीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु

बेलबारीः बेलबारी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । मङ्गलबारदेखि बेलबारीमा बीमा दर्ता शुभारम्भ भएको हो । ३ जना ज्येष्ठ नागरिकलाई स्वास ...

असोज ८, २०७६
सुलभ दरमा गुणस्तरीय खाद्यवस्तु बिक्री गर्न व्यवसायीलाई स्थानीय सरकारको सुझाव

काँकरभिट्टाः मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नजिकिँदै गरेको दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरेर कुनै पनि उपभोग्य वस्तुको मूल्य व ...

असोज ८, २०७६
पाहुना टोलीसँग नेपाल पुलिस पराजित

बेलबारीः रोयल फुटबल क्लब सिलिगुडी भारत तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । बेलबारी–११ ...

असोज ८, २०७६
‘जाउँ है पोखरा’ अभियान धरानमा

धरानः आन्तरिक पर्यटन प्रबद्र्धनका लागि ‘जाउँ है पोखरा’ अभियान टोली प्रचारात्मक छलफलका लागि धरान आइपुगेको छ । पश्चिमाञ्चल होटल सङ्घ पोखरा ...

असोज ८, २०७६
पानी ट्याङ्कीरहित सेवा उपलब्ध गराउन जोड

बिर्तामोडः बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिर्तामोडलाई पानी ट्याङ्कीरहित सेवा उपलब्ध गराउन जोड दिइएको छ । २४ सै घण्टा पानी धा ...

असोज ८, २०७६
ताप्लेजुङमा काङ्ग्रेसद्वारा सरकारविरुद्ध खबरदारीसभा

ताप्लेजुङः मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध नेपाली काङ्ग्रेस ताप्लेजुङले मङ्गलबार खबरदारीसभा गरेको छ । सदरमुकाम फुङलिङमा बृहत ¥यालीसहित आमसभाको आ ...