Showing 8,341-8,350 of 12,402 items.
मंसिर २५, २०७६
लोपोन्मुख चराको बासस्थान बन्दै मेचीनगर

भद्रपुरः झापाको मेचीनगर नगरपालिकामा लोपोन्मुख अवस्थामा पुगेका बगाले बगेडी, राज हुट्ट्यिाउँ, राजधनेशलगायत ४०० बढी चराका प्रजाति पाइने गरेको छ । चराविद् ...

मंसिर २५, २०७६
वृद्धवृद्धाको बिसाउनी थलो दिवा सेवा केन्द्र

खोटाङः चारैतिर फलामे डण्डीले घेरिएको रमणीयस्थल । घेराबारभित्र विभिन्न प्रजातिका फूल रोपिएको गमला । गमलैपिच्छे उल्लेख गरिएको छ फूल रोप्ने व्यक्तिको नाम ...

मंसिर २५, २०७६
इटहरी टु मनाली

जतिजति पर्यटकको घुइँचो भेटिन्थ्यो त्यति नै आफ्नो देशमा त्यसै खेर गइरहेको प्राकृतिक सम्पदाले मनै छुकछुक बनाउँथ्यो । साँझको घामले पनि शायद हामीलाई शुभय ...

मंसिर २४, २०७६
पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले हुदै

धरानःयहि मंशिर २५ बुधबार धरानस्थित धरान सभागृहमा प्रदेश न । १ स्तरिय पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले हुदैछ ।रेडमुन इन्टरटेनमेन्टको आयोजनामा हु ...

मंसिर २४, २०७६
कुईरोमा लुकेको आम्दानी

इलामःछिन छिनमा मौसम परिवर्तन । एकै छिन घाम लाग्छ एकैछिनमा पानि र कुइरो । त्यसमा पनि लेकाली क्षेत्र, सँधैजसो समय पानी आइरहन्छ । पानी नआउँदा कुईरो लागिर ...

मंसिर २४, २०७६
झापा कारागारलाई कलबलगुढी सार्न सिफारिस

भद्रपुरः तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं २०२० मा भद्रपुर–८ मा बनेको सो का ...

मंसिर २४, २०७६
नेपालको आर्थिक अवस्थमा सुधार भइरहेको छ –मुख्यमन्त्री राई

विराटनगरः मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा रहेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडीपी०ले आज यहाँ सार्वजनिक गरेको विश्व मानव व ...

मंसिर २४, २०७६
रानी—धरान सडक आयोजनाको कार्यालयमा संघर्ष समितिको धर्ना

इटहरीः इटहरी बजार क्षेत्रको सडक निर्माण मापढण्ड भित्र बनाउनु पर्ने माग राख्दै इटहरीस्थित रानी धरान सडक आयोजनाको कार्यालयमा धर्ना दिइएको छ । ६ लेन सडक ...

मंसिर २४, २०७६
चिकित्सकका छोराले गरे मस्तिष्कघातका विरामीको उद्धार

विराटनगरःरकम अभावले उपचार गराउन नसकेका विराटनगर—५ शंकरबारीका श्यामलाल सतारलाई न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा. वीरेन्द्र कुमार विष्टका ...

मंसिर २४, २०७६
किबि बजार प्रवद्र्धनका लागि एक्स्पो धरानमा हुँदै

धरानः इलाममा उत्पादन भएका किबि फलको बजारीकरणका लागि धरानमा किबि एक्स्पो २०७६ हुने भएको छ । धरान उपमहानगरपालिका र ईलाम नगरपालिकाले मितेरी सम्बन्ध गासिए ...