Showing १४,९६१-१४,९७० of २७,०९६ items.
फागुन १५, २०७७
आर्थिक ऐनले दिएको सुविधा उपयोग गर्न राजश्वको अपिल

विराटनगरः आन्तरिक राजश्व कार्यालय विराटनगरले उद्योगी, व्यापारी एवं करदातालाई आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न अपिल गरेको छ । यो सु ...

फागुन १४, २०७७
आइतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हँुदै, विश्व नेताहरुले सम्बोधन गर्ने

इटहरीः संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था यू ...

फागुन १४, २०७७
नेपाली कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर

इटहरीः मष्तिस्कघात भएका नेपाली कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उहाँको काठमाण्डौको थापाथलीस्थित नर्भिक ...

फागुन १४, २०७७
नेपालकै ‘इपिक’ फनपार्क ‘इपिल्याण्ड एण्ड वाटर पार्क’ इटहरीमा

इटहरीः प्रदेश १ मा नै नयाँ प्रविधि र नयाँ भौतिक संरचनाका साथ स्थापना भएको ‘इपिल्याण्ड एण्ड वाटर पार्क’ सञ्चालनमा आएको छ । गत वर्षको चैतमा ...

फागुन १४, २०७७
इटहरीको होटलमा युवति बलात्कृत, आरोपी पक्राउ

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १३ बाट प्रहरीले जबर्जस्ति करणी मुद्दाका एक जना आरोपीलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको कास्कीकोट गा ...

फागुन १४, २०७७
कार्बन सञ्चितिबापत नेपालले पाँच अर्ब पाउने

काठमाडौँः नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चितिबढाएबापत करिब रु पाँच अर्ब रकम प्राप्त गर्ने भएको छ । बुधबार वन तथा वातावरण मन्त्रालयक ...

फागुन १४, २०७७
हास्यकलाकार बुद्धि तामाङ अभिनित “वनमा खयर“ लोकदोहोरी (भिडियोसहित)

इटहरीः लोकदोहोरी क्षेत्रमा एकछत्र राज गर्न सफल गायक घमेश दुलाल एक दशकभन्दा बढीसम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्रोता तथा दर्शकले रेडियोमा कान ...

फागुन १४, २०७७
तिव्र गतिमा रेलमार्ग विस्तार गर्दै चीन, १५ वर्षमा ५४ हजार किलोमिटर पूरा गर्ने लक्ष्य

बेइजिङः चीनले सन् २०३५ भित्र देशभरिको रेलमार्ग २ लाख किलोमिटर पु¥याउने योजना सार्वजनिक गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी र चि ...

फागुन १४, २०७७
भारत र चीनबीच विदेशमन्त्रीस्तरीय टेलिफोन वार्ता

अघिल्लो वर्ष सीमामा निकै तनावपूर्ण सम्बन्ध झेलेका भारत र चीनका विदेश मन्त्रीबीच टेलिफोनमा कुराकानी भएको छ । बिहीबार भारतीय विदेश मन्त्री एस जयशंकर र ...

फागुन १४, २०७७
परीक्षा उत्तीर्ण भएको महिना दिनमा लाइसेन्स पाइने

काठमाडौँः नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको संख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहील ...