Showing १४,६३१-१४,६४० of २७,०९६ items.
चैत ९, २०७७
पूर्वी पहाडमै पहिलोपटक हाडजोर्नी शल्यक्रिया

पाँचथरः पूर्वी पहाड पाँचथरको फिदिममा पहिलोपटक हाडजोर्नीको शल्यक्रिया सेवा सुरु गरिएको छ । फिदिममा दुई वर्षअघिबाट सञ्चालनमा आएको समर्पित अस्पतालले हाड ...

चैत ९, २०७७
इटहरीसहित पूर्वका विभिन्न स्थानबाट ६ जना लागूऔषध कारोबारी पक्राउ

इटहरीः मोरङको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले मातहतका विभिन्न ब्युरोहरुबाट ६ जना लागूऔषध प्रयोगकर्तालाई हिजो आइतबार दिउँसो पक्राउ गरेको ...

चैत ९, २०७७
आजबाट गैँडा गणना सुरु

चितवनः चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना सुरु गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा ...

चैत ९, २०७७
टिपरको ठक्करबाट एक जनाको ज्यान गयो

इटहरीः मोरङको कटहरी गाउँपालिका ३ स्थित भित्री सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कटहरी २ घर भएका ३७ वर् ...

चैत ९, २०७७
खुवालुङ संरक्षणमा दलहरूको साथ

विराटनगरः किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ (पानीढुंगो) संरक्षण अभियानमा साथ दिन प्रदेश नम्बर १ का प्रमुख राजनीतिक दलहरु अग्रसर भएका ...

चैत ९, २०७७
अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमनमा पर्यटनमन्त्री ढकाल

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिकरुपमा अनुगमन÷निरीक्षण गरेका छन् ...

चैत ९, २०७७
बाइकरले युवती बनेर सबैलाई झुक्याएपछि...

जापानमा मोटोरबाइक चलाएर पोज गर्दै गरेकी एक युवतीका तस्बिरहरु अचानक सामाजिक संजाल प्रयोगकर्तामाझ चर्चामा आउन थाल्यो र ट्वीटरमा मात्र हजारौँ लाइक पाइरहे ...

चैत ९, २०७७
प्रतिमिनेट ६ हजार सिरिन्ज उत्पादन गर्दा पनि माग पु¥याउन कठिन

भारतको सबैभन्दा ठूलो सिरिन्ज उद्योगका सञ्चालक राजिव नाथ भन्छन्, “विश्वभरबाट दैनिक आउने ४० भन्दा धेरै व्यावसायिक प्रस्ताव अस्वीकार गर्नु परिरहेको ...

चैत ८, २०७७
प्रेस चौतारी सुनसरीले श्रमजीवी पत्रकार र सञ्चारगृहहरुको आर्थिक सवलताका लागि काम गर्नेलाई उम्मेद्वार बनाउने

इटहरीः प्रेस चौतारी नेपाल सुनसरीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने साझा उम्मेदवार बनाउन सुनसरीका सब ...

चैत ८, २०७७
लेनदेन, बैनाबट्टाको घरायसी कागज अब मान्य नहुने

काठमाडौँः हामीकहाँ लेनदेन र घरजग्गा किनबेच गर्दा एकआपसमा बैनाबट्टा गरेर राख्ने चलन धेरै छ । तपाईं हाम्रो परिवारमा लेनदेनको तमसुक वा बैनाबट्टाको कागजात ...