Showing 1,331-1,340 of 26,298 items.
साउन ७, २०८१
भोजपुर बैकुण्ठेका स्थानीय व्यावसायिक मौरीपालनमा

 भोजपुरः भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरीपालनसम्बन्धी तालिम दिए ...

साउन ६, २०८१
वेथितीको पराकाष्ठाः महालेखाको निर्देशन एउटा, इटहरी सरकार गर्छ अर्को

इटहरीः संघीय गणतन्त्रको नयाँ व्यवस्था अनुसार संघीय सरकारले स्थानीय सरकारलाई सबैभन्दा बढी अधिकार प्रत्यायोजन गरेको छ । तर,अधिकार दिएकै छ भनेर जनप्रतिनि ...

साउन ६, २०८१
स्थानीयवासी ठूलोदुम्माको कन्यादह विस्कुट्ने क्षेत्रको संरक्षणमा जुट्दै

भोजपुरः  भोजपुरको पौवादुङमा गाउँपालिका ६ ठूलोदुम्मामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र कन्यादह विस्कुट्ने डाँडाको संरक्षणमा स्थानीय जुटेका छन् ...

साउन ५, २०८१
बैंकको आतंक पुनः बढ्दै, ऋणीलाई दिनरात टर्चर दिँदा समेत सरकार मुकदर्शक !

रुषा थापाकेही वर्षअघि सुनसरीको इटहरीमा एनआईसी एसिया बैंकले ऋणीको घरमै गार्ड राख्यो । त्यसअघि झापाको दमकमा पनि किस्ता तिर्न दबाब दिँदै उक्त बैंकले ऋणीक ...

साउन ५, २०८१
लण्डन म्याराथन दौडेर मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७ लाख सहयोग

इटहरीः प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गरेका छ ...

साउन ४, २०८१
चारदेखि ११ दिनको यात्रा, १३ वटा गन्तव्यस्थल

गण्डकीः  गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन् ...

साउन ४, २०८१
बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे

गुलरियाः पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ् ...

साउन ४, २०८१
दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

ताप्लेजुङः एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजि ...

साउन ४, २०८१
हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते

झापाः   गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेक ...

साउन ४, २०८१
खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन

खोटाङः  यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो । दश स्थानीय तह रहे ...