Showing 81-90 of 3,717 items.
चैत्र ७, २०८०
सुनसरीको बराहक्षेत्रबाट १६३ केजी गाँजा बरामद

इटहरीः  सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ । मङ्गलबार राति १ः३० बजे सुनसरी बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी ...

चैत्र ७, २०८०
भक्तपुरमा महोत्सवको आयोजना

भक्तपुरः नयाँ वर्ष २०८१ सालको अवसरमा भक्तपुरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव(२०७०र८१’ को आयोजना हुने भएको छ । औद्योगि ...

चैत्र ७, २०८०
डिडिसीमा डेढ अर्बको दुग्धजन्य पदार्थ मौज्दात

इटहरीः  उपत्यकामा झन्डै डेढ अर्ब रुपियाँ बराबरको धुलो दुध र मखन मौज्दात रहेको छ । बजारमा बिक्री नहुँदा दुग्ध विकास संस्थान (डिडिसीं)को काठमाडौँ द ...

चैत्र ७, २०८०
आठ महिनामा एक खर्बको निर्यात

काठमाडौँः नेपालले आठ महिनामा ९साउनदेखि फागुनसम्म० एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा प ...

चैत्र ६, २०८०
पढ्दै बिर्तामोडका १८ वर्षीय उज्ज्वल शाह

झापाः झापा बिर्तामोड–२ चारपानेका १८ वर्षीय उज्ज्वल शाह कक्षा १२ सम्मको अध्ययन पुरा गरेर बसेका विद्यार्थी हुन् । निधी कलेजबाट कम्प्युटर साइन्समा कक्षा ...

चैत्र ६, २०८०
इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन

फिक्कलः  इलामको रोङ गाउँपालिका ३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर् ...

फाल्गुन ७, २०८०
चौथो राष्ट्रिय लघुवित्त सम्मेलनः जीवन विकासलाई दश विधामा पुरस्कार

विराटनगरः चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’मा जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घोषित हुँदै एक लाख रुप ...

फाल्गुन ६, २०८०
विदेशीको उत्पादनमा कहिलेसम्म रमाउने, प्रधानमन्त्रीज्यूँ ?

रुषा थापावर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । तर, प्रधानमन्त्री निवास बालुवाटारमै स्वदेशी उत्पाद ...

फाल्गुन ६, २०८०
मेलम्ची आयोजनामा भ्रष्टाचारः पूर्व सचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्व सचिवहरूसहित १५ जनाविरुद्ध आइतबार विशेष अदालतमा ...

फाल्गुन ६, २०८०
धरान एक्स्पो–२०८० का लागि स्टल बुकिङ खुला

धरानः आगामी ११ फागुनदेखि सुरु हुने ‘धरान एक्स्पो–२०८०’ का लागि स्टल बुकिङ खुला गरिएको छ । धरानको रङ्गशाला परिसरमा आयोजना हुने एक्स्पोका लागि स्टल बुकि ...