काठमाडौंः संखुवासभाको भोटखोला गाउँपालिका –४ सिप्रुङको गोलामा सिम्रिक एयरको  हेलिकप्टर दुर्घटनामा  परेको छ । 

अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा चालकसहित ४ जना सवार थिए । 

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीेले दुर्घटना भएको धनजनको क्षतिको बारेमा विवरण आउन बाँकी रहेको बताए । 

pic -3