भाषा संरक्षण गर्नु पर्नेमा मन्त्री यादवको जोड

  • पुस २२, २०७८
  • १५८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सवै जातजाती मिलेरे भाषा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । मातृभाषा हराउँदै गएको भन्दै उनले भाषा संरक्षणमा जोड दिएका हुन् ।
भाषा आयोगद्धारा घोषित प्रादेशिक भाषा मैथली र लिम्वु संवन्धि अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले सो कुरामा जोड दिए । उनले पछिल्लो समय मातृभाषाको प्रयोग घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । मातृभाषाको संरक्षण हुन नसके विस्तारै हराएर जाने उनले बताए ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फेले पनि सवै जातजातिको भाषा संरक्षण गर्नुपर्नेमा जोड दिए ।
विराटनगरका मैथली र लिम्वु भाषिक संस्थाहरुको आयोजनामा भएको कार्यक्रम ध्रव सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सामाजिक विकास मन्त्री यादवका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

लन्डनः विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान ...

धरानका मेयर हर्क साम्पाङ्ग झाडु बोकेर भानु चौकमा, खैनी र भोलाका खोल टिप्दै

धरानः धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved