इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यबाहेकका सेवा बन्द गरिएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको महामारी तिव्र रुपमा फैलिएकाले त्यसको नियन्त्रणका लागि आजदेखि जेठ २२ गतेसम्म सेवा बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

ngr