इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकाका २, ६ र १० वडा एक साताका लागि सील गरिएका छन् ।

कोरोना भाइरसको संक्रमण तिव्र बन्दै गएपछि ती वडाहरुलाई सील गरिएको नगरपालिकाका मेयर निलम खनालले जानकारी दिए । उनका अनुसार नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण समितिको बैठकले नगरपालिकाका विभिन्न वडामा फैलिरहेको कोरोना संक्रमण रोकथामका लागि जनचेतनामूलक माइकिङ तथा संक्रमितको पहिचानका लागि पीसीआर तथा एन्टिजेन विधिबाट गरिने स्वाब परीक्षणलाई समेत व्यापक बनाइने भएको छ ।

barahakshetra nagarpalika np1

barahakshetra nagarpalika np2