इटहरीः कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र रुपमा विस्तार हुँदै गएको भन्दै इटहरी उपमहानगरपालिकाको ५ नम्बर वडालाई सील गरिएको छ ।
वडामा कोरोना संक्रमणका कारण मृत्युदरसमेत वृद्धि भएको भन्दै वडा समितिको निर्णय अनुसार आजदेखि जेठ ८ गतेसम्म वडा सील गरिएको ५ नम्बर वडा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।