Showing 2,261-2,270 of 3,693 items.
असार ११, २०७७
सुनसरीमा ५ जना सहित प्रदेश एकमा थप ७ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय नाघ्यो

  इटहरी: बिहीबार थप ७ जनामा संक्रमण देखिएसँगै प्रदेश १ मा कोरोना संक्रमतिको संख्या पाँचसय नाघेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ...

असार ११, २०७७
विपल्व सुनसरी ईन्चार्ज हतियार सहित पक्राउ

धरानः प्रतिवन्धित नेकपा विपल्व समूहका सुनसरी जिल्ला ईन्चार्ज रोशन राईलाई हतियार सहित प्रहरीले पक्राउ गरेको छ । प्रदेश १को क्षेत्रीय अनुसन्धान समूह आर ...

असार ११, २०७७
इटहरीको बजेटः मदन भण्डारी र बिपी कोइरालाको सालिकदेखि व्यापारीलाई कर छुट अफर सम्म

इटहरी : इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष बजेटमा इटहरी ९ बिपी चौकमा बिपी कोइरालाको र इटहरी १६ लविपुरमा मदन भण्डारीको सालिक निर्माण गर ...

असार ११, २०७७
हल्दिबारी पालिको गाउँसभामा झडप :अध्यक्ष लिङ्गदेन माथि मुक्का प्रहार

झापा: हल्दिवारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका हुन् । उनको अहिले भद् ...

असार ११, २०७७
आज दिनभर भारी वर्षा: मौसम पूर्वानुमान महाशाखा

इटहरी: आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश १, २,   ...

असार ११, २०७७
रुकुम हत्याकाण्डाको विरोधमा खवरदारी सभा

धरान: रुकुम हतयाकाण्डमा विभिन्न वाहाना उन्मुतिm दिने काम भइरहेको भन्दै संयुतm दलित संघर्ष सतितिले बुधवार धरानको भानुचाोकमा खवरदारी तथा सिठ्ठि जुलुस गर ...

असार १०, २०७७
धरानको निति तथा कार्यक्रममै ३ महिनाको कर छुट, खानेपानी संस्थानलाई बोर्डमा लिई नगरले संचालन गर्ने ( बजेटको पुर्ण पाठ सहित)

धरान :धरान उपमहानगरपालिकाको नगरसभावाट कोभिड १९ को महामारीबाट बच्न नेपाल सरकारले लगाएको लकडाउनको समयअवधि ३ महिनाको कर छुट दिने घोषणा गरेकको छ । सा ...

असार १०, २०७७
इटहरीको १ अर्ब ७८ करोडको बजेट सार्वजनिक (पुर्ण पाठसहित)

इटहरीः अागामी अार्थिक वर्ष २०७७-०७८ का लागि अाज इटहरी उपमहानगरपालिकाले १ अर्व ७८ कराेडकाे बजेट ल्याएकाे छ ।  हेर्नुस बजेटकाे पुर्ण पाठः  & ...

असार १०, २०७७
एकै दिन थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १०,७२८ पुग्यो

इटहरी : बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ स ...

असार १०, २०७७
निजि विद्यालयले शुल्क लिएको भन्दै अनेरास्ववियू सुनसरीद्धारा आन्दोलनको चेतावनी ( विज्ञप्ती सहित)

इटहरीः लकडाउनको अबस्थामा निजि विद्यालय प्याब्सन, एनप्याब्सनले विद्यार्थी, अभिभावकबाट शुल्क लिएको भन्दै अनेरास्ववियू सुनसरीले कडा आन्दोलनको चेतावनी दिए ...