Showing 1,091-1,100 of 3,579 items.
बैशाख ६, २०७८
जिप भीरबाट खस्दा चालकको ज्यान गयो

इटहरीः तेह्रथुममा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा को १ ज ३४०९ नम्बरको जिपका चालक तेह्रथुम मन्छायायेम गाउँपालिका ...

बैशाख ६, २०७८
अवैध लागूऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ

इटहरीः झापाको दमक नगरपालिका ६ स्थित नमुना मार्गबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको वि ...

बैशाख ५, २०७८
कसले खोज्दै छ ‘गोरे’ समूहको गायब भएकोे साढे ३३ किलो सुन ?

काठमाडौँः ०७४ माघको पहिलो साता यूएईबाट आएको भनिएको साढे ३३ किलो सुन गायब र त्यससँगै जोडिएर भएको सनम शाक्य हत्या प्रकरणको अनुसन्धान जारी छ । सो प्रकरणम ...

बैशाख ५, २०७८
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इटहरीः मोरङको बुढीगंगा गाऊपालिका ४ नेमुवा चौकस्थित कोसी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान १०ः१५ बजे दक्षिणबाट उत्त ...

बैशाख ५, २०७८
डाँका मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ

इटहरीः डाँका मुद्दाका ५ फरार प्रतिवादीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु–१ की ३६ वर्षीया सृजना चौधरी, इटहरी& ...

बैशाख ५, २०७८
विराटनगरको सिंघिया खोलामा बालकको शव फेला

इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित सिंघिया खोलामा आज बिहान एक बालकको शव फेला परेको छ । शव फेला पर्नेमा विराटनगर ८ स्थित हाटखोला घर भएका ७ वर्षी ...

बैशाख ५, २०७८
दुई सय ६ थान भारतीय रुपैयाँसहित एक जना पक्राउ

इटहरीः मोरङको विराटनगरस्थित भारतीय सीमावर्ति क्षेत्रबाट एक लाख तीन हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपम ...

बैशाख ५, २०७८
इटहरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित हिरा होटलनजिकै हिजो साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा इटहरी–६ क ...

बैशाख ५, २०७८
दाउन्ने दुर्घटना अपडेटः घाइतेमध्ये तीनको मृत्यु

कावासोतीः पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये ...

बैशाख ४, २०७८
केराबारीको विवाह घरमा आक्रमण गरी चार जनालाई घाइते बनाउने मुख्य नाइकेसहित दुई पक्राउ

इटहरीः गत फागुन १५ गते मोरङको केराबारी गाउँपालिका ७ नर्कटेमा रहेको एक विवाह घरमा आक्रमण गरी चार जनालाई घाइते बनाउनेमध्ये दुई जनालाई प्रहरीले पक्राउ गर ...